News Griha :: न्यूजगृह
सन्दीप र दीपेन्द्रले इमर्जिङ कप नखेल्ने
सन्दीप र दीपेन्द्रले इमर्जिङ कप नखेल्ने नेपालले केही दिनमा इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले केही युवा खेलाडीलाई मौका दिनसक्ने अनुमान गरिएको छ । 
मीनबहादुर लगायत तीन जनाको रिटमा सुनुवाइ सकियो, के भयो आदेश? 
मीनबहादुर लगायत तीन जनाको रिटमा सुनुवाइ सकियो, के भयो आदेश?  गुरुङ लगायतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सर्वोच्च अदालमा भ्याकेट निवेदन दर्ता गराएपछि सँगै राखेर सुनुवाइ गर्ने आदेश शुक्रबार भएको हो ।
कोशी सरकारविरुद्ध एमाले सर्वोच्चमा 
कोशी सरकारविरुद्ध एमाले सर्वोच्चमा  संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीत भएको एमालेको दाबी छ । एमाले कोशीका प्रमुख सचेत रेवतीरमण भण्डारी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । रिट दर्ताको प्रक्रियामा छ । 
स्वास्थ्य सेवामा सरल पहुँचका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
स्वास्थ्य सेवामा सरल पहुँचका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल त्यसका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । उनले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने बताएका हुन ।
ललिता निवास जग्गा प्रकरण : दोषी उम्कन नदिन खबरदारी सभा 
ललिता निवास जग्गा प्रकरण : दोषी उम्कन नदिन खबरदारी सभा  माइतीघरमा खबरदारी सभामा सहभागीहरूले ललिता निवासको जग्गा प्रकरणका दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका हुन् । जग्गा खाने माफियाहरू कानूनी क्षिद्र प्रयोग गरी उम्किएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 
प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्दैन : एमाले सचेतक बर्तौला
प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्दैन : एमाले सचेतक बर्तौला प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकअघि बढ्न नसक्ने एमालेको अडान छ । एमाले सचेतक महेश बर्तौलाले, प्रधानमन्त्रीको राजीनामा नआए सम्म सदन चल्न नसक्ने बताए ।
राष्ट्रिय सभा बैठक स्थगित
राष्ट्रिय सभा बैठक स्थगित राष्ट्रिय सभाको शुक्रबारको बैठकको सुरु मै एमाले सांसदहरु उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए । 
बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन तर सरकार ढल्दैन : प्रवक्ता शर्मा
बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन तर सरकार ढल्दैन : प्रवक्ता शर्मा काठमाडौंमा शुक्रबार आयोजित अन्तरक्रियामा सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट पारिन् ।
१० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
१० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ भारतीय नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट स्रोत नखुलेको नगद फेला परेपछि उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । 
ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।
आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने
आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए ।
एलओडी क्लबका अर्का सञ्चालक रुदिल पनि पक्राउ
एलओडी क्लबका अर्का सञ्चालक रुदिल पनि पक्राउ ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो ।  गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।
Weather Update