News Griha :: न्यूजगृह
 अभिनेता सारुक ताम्राकार मृत फेला
 अभिनेता सारुक ताम्राकार मृत फेला अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत फेला परेका छन् ।
बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति पुर्‍यायो
बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति पुर्‍यायो  अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अधिव्यक्तिबारे प्रस्टीकरण दिने बताइएको छ । प्रधानमन्त्रीको भनाइलाई लिएर नेकपा एमालेसहित प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।
आज कहाँ–कहाँ हुँदैछ वर्षा ? 
आज कहाँ–कहाँ हुँदैछ वर्षा ?  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । 
कति छ शुक्रबार विदेशी मुद्राको विनिमय दर ? 
कति छ शुक्रबार विदेशी मुद्राको विनिमय दर ?  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
देशभर डेङ्गु सङ्क्रमण बढ्दै, सङ्क्रमणबाट जोगिन के गर्ने ?
देशभर डेङ्गु सङ्क्रमण बढ्दै, सङ्क्रमणबाट जोगिन के गर्ने ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ । यस्तै मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने...
मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन घटे 
मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन घटे  दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भक्तजन प्रभावित भएका छन् । 
यस्तो रहनेछ तपाईंको दिन
यस्तो रहनेछ तपाईंको दिन
बालेनको प्रश्न— भारतीय गुलामहरूले देश चलाउँदैछ र म मात्र विरोधमा ?
बालेनको प्रश्न— भारतीय गुलामहरूले देश चलाउँदैछ र म मात्र विरोधमा ? काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरूको बहुमत रहेको भन्दै आक्रोश पोखेका छन् ।
Weather Update