News Griha :: न्यूजगृह
कोशी प्रदेश मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त, शुक्रबार बिहान शपथ
कोशी प्रदेश मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त, शुक्रबार बिहान शपथ कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई बिहीबार नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
संघीय शिक्षा ऐन संसदमा प्रस्तुत भइसकेको छ : प्रधानमन्त्री
संघीय शिक्षा ऐन संसदमा प्रस्तुत भइसकेको छ : प्रधानमन्त्री प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
अघिल्लो निर्णयबाट सरकार पछि हट्यो, ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने 
अघिल्लो निर्णयबाट सरकार पछि हट्यो, ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने  सरकारले स्थानीय तहमा कटौती गरेको वित्तीय समानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । गत वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९/०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकम ५० प्रतिशत कटौती गरेको थियो ।
कोशी प्रदेश : मुख्यमन्त्रीका लागि थापाको दाबी पेस
कोशी प्रदेश : मुख्यमन्त्रीका लागि थापाको दाबी पेस थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका चार, जनता समाजवादी पार्टी (जसपा)का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी दाबी पेस भएको बताइएको छ ।
जर्मनीमा आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ
जर्मनीमा आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भइ जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ ।
बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता शर्मा
बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता शर्मा पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन् । 
३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय
३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । 
सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैन : सांसद कार्की
सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैन : सांसद कार्की नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहरूलाई रासायनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकता नरहेको बताएका छन् । 
दोस्रो-तेस्रो मुलुकबाट आएको खाद्यान्नले बालबालिकामा मनोवैज्ञानिक समस्या बढ्यो : सांसद श्रेष्ठ
दोस्रो-तेस्रो मुलुकबाट आएको खाद्यान्नले बालबालिकामा मनोवैज्ञानिक समस्या बढ्यो : सांसद श्रेष्ठ उनले भने, ‘दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरूले गर्दा बच्चाहरूमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको भन्ने देखाइरहेको छ, यसको लागि के छ ? माटोको गुणस्तर खस्किँदै गएको छ, अनिकाल बढ्दैछ ।’
मल आपूर्तिका समस्या समाधान गर्न सरकारले प्रभावकारी कदम चालोस् : विष्णु पौडेल
मल आपूर्तिका समस्या समाधान गर्न सरकारले प्रभावकारी कदम चालोस् : विष्णु पौडेल नेकपा एमाले उपाध्यक्ष एवम् सांसद विष्णुप्रसाद पौडेलले मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । 
३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी पाँच प्रतिशतभन्दा कम, धेरैले कति जीपीए ल्याए ?
३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी पाँच प्रतिशतभन्दा कम, धेरैले कति जीपीए ल्याए ? राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । जुन कुल विद्यार्थी सङ्ख्याको ४.६३ प्रतिशत हो । 
मल खरिद र वितरणमा सबै पक्ष गम्भीर हुनु आवश्यक छ : विनोद चौधरी
मल खरिद र वितरणमा सबै पक्ष गम्भीर हुनु आवश्यक छ : विनोद चौधरी प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति सभापति विनोद चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन् । 
Weather Update