News Griha :: न्यूजगृह
कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा के विषयमा छलफल भयो ?
कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा के विषयमा छलफल भयो ? नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा पार्टीका जिल्ला सभापतिहरूको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा  बिहीबारबाट प्रारम्भ भएको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
एलओडीका सञ्चालक पक्राउ
एलओडीका सञ्चालक पक्राउ काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।
गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ, जता गयो उतै चोरी, लुट र हत्यामा संलग्न
गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ, जता गयो उतै चोरी, लुट र हत्यामा संलग्न भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले चर्चित गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् ।
वनको जग्गामा नेताहरूका ठूला आँखा, वन मन्त्रीलाई भन्छन्— जंगलको जग्गा किन्नुपर्‍यो, त्यहाँ यो गर्दिनुपर्‍यो 
वनको जग्गामा नेताहरूका ठूला आँखा, वन मन्त्रीलाई भन्छन्— जंगलको जग्गा किन्नुपर्‍यो, त्यहाँ यो गर्दिनुपर्‍यो  वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वनको जग्गामा नेताहरूका आँखा लाग्ने गरेको बताएका छन् ।
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
कस्तो ल्याइँदै छ मौद्रिक नीति ? यसो भन्छन् गभर्नर
कस्तो ल्याइँदै छ मौद्रिक नीति ? यसो भन्छन् गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्ने गरी आउने बताएका छन् ।
बालेनको अर्को स्टाटसमा के छ ?
बालेनको अर्को स्टाटसमा के छ ?
घुस लिएको अभियोगमा स्वास्थ्यकर्मी र वडाध्यक्षविरुद्ध मुद्दा दायर
घुस लिएको अभियोगमा स्वास्थ्यकर्मी र वडाध्यक्षविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराईविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
Weather Update