काठमाडौं— शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ ।
संसदीय समितिअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको हो ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० ०९:४६