News Griha :: न्यूजगृह
‘संसद् अवरोध गरेर एमालेले विश्व रेकर्ड राख्छ’
‘संसद् अवरोध गरेर एमालेले विश्व रेकर्ड राख्छ’ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको बताएका छन् ।
मिटरब्याज पीडितको घेरामा गृहमन्त्री 
मिटरब्याज पीडितको घेरामा गृहमन्त्री  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मिटरब्याज पीडितले घेरेका छन् ।
किन असन्तुष्ट छन् रवि ? 
किन असन्तुष्ट छन् रवि ?  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार तीन प्रमुख दलका प्रमुखबीच भेटवार्ता भएपछि असन्तुष्ट भएका छन् ।
करणी मुद्दामा यम दोषी ठहर, अब साढे १८ वर्ष जेलमा
करणी मुद्दामा यम दोषी ठहर, अब साढे १८ वर्ष जेलमा तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । 
डाँका आरोपमा वीरेन्द्रनगर–३ का वडाअध्यक्ष पक्राउ 
डाँका आरोपमा वीरेन्द्रनगर–३ का वडाअध्यक्ष पक्राउ  वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आइतबार पक्राउ गरेको हो ।
सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ
सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई आइतबार पक्राउ गरेको एआईजी किरण बज्राचार्यले जानकारी दिइन्  । राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । 
प्रचण्ड, ओली र देउवा फेरि भेट्दै 
प्रचण्ड, ओली र देउवा फेरि भेट्दै  तीन नेताबीच बिहान सिंहदरबारमा भेट भएको थियो । प्रधानमन्त्री प्रचण्डको सचिवालयले आइतबार बिहान भएको तीन नेताको सहमति कार्यान्वयनका सन्दर्भमा पुनः भेट गर्ने तय भएपनि समय तय नभएको जनाएको छ । एमाले अध्यक्ष ओलीको सचिवालयले पनि शीर्ष नेताबीच आइतबार साँझ भेट्ने कि भोलि बिहान टुंगो लाग्न बाँकी रहेको जनाएको छ । 
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो २८ दशमलव ३८ अङ्कले उकालो लागेको नेप्से परिसुचक दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । आइतबार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ ।
ललिता निवास प्रकरणः समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ
ललिता निवास प्रकरणः समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे छन् ।अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने घिमिरे समरजङ्ग कम्पनीका प्रमुख । 
कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा  हेर्न भ्याएन सर्वोच्चले
कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा  हेर्न भ्याएन सर्वोच्चले आइतबार सर्वोच्चमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समय अभावका कारण हेर्न नभ्याइने भएको हो।
प्रतिनिधि सभाको बैठक सोमबारलाई सर्‍यो, रास्वपा र राप्रपासँग पनि छलफल गरिने 
प्रतिनिधि सभाको बैठक सोमबारलाई सर्‍यो, रास्वपा र राप्रपासँग पनि छलफल गरिने  प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते बोलेको अभिव्यक्तिबारे सदनमा प्रष्टिकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो।
Weather Update