News Griha :: न्यूजगृह
ज्येष्ठ सदस्य केसी भन्छन्— चर्चित भ्रष्टाचार काण्डका फाइल लेखा समितिलाई दिनुपर्छ
ज्येष्ठ सदस्य केसी भन्छन्— चर्चित भ्रष्टाचार काण्डका फाइल लेखा समितिलाई दिनुपर्छ आइतबार समिति सभाकक्ष सिंहदरबारमा बसेको बैठकमा केसीले संसद्को समितिमा पारित गरेर पठाएको कुराको टुंगो सरकारले नलगाउनु समितिकै अपमान गर्नु सरह रहेको बताए ।
ट्याङ्की निर्माण नै नगरी भुक्तानी, ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
ट्याङ्की निर्माण नै नगरी भुक्तानी, ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  ट्याङ्की निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा उनीविरुद्ध आरोप लागेको छ । त्यस्तै, आयोगले चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका– २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध पनि भ्रष्टाचार...
एमालेले संसद् अवरुद्ध नगर्ने, प्रधानमन्त्रीले स्पष्टीकरण दिने
एमालेले संसद् अवरुद्ध नगर्ने, प्रधानमन्त्रीले स्पष्टीकरण दिने प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले गत बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिएको अडिओ सन्देश शर्माको स्वरसँग मिल्यो 
नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिएको अडिओ सन्देश शर्माको स्वरसँग मिल्यो  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् । राणाले आफ्नो नाम जोडेर फेक अडिओ सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् ।
प्रतिनिधि सभाको बैठक ३ बजेलाई सर्‍यो
प्रतिनिधि सभाको बैठक ३ बजेलाई सर्‍यो आइतबार दिउँसो १ बजेलाई तय गरिएको बैठक ३ बजेलाई सरेको सभामुख देवराज घिमिरेका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको बैठक बसेको थियो। 
अलबिदा रोबिन
अलबिदा रोबिन नेपाली रक सङ्गीतमा अविष्मरणीय योगदान पुर्‍याएका गायक तथा अभिनेता रोबिन तामाङको अन्त्येष्टि अघि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिएको छ । कला सहित बिभिन्न क्षेत्रका व्यक्तिहरू नक्साल पुगेर उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । 
कोशी प्रदेशका तीन मन्त्रीले लिए शपथ 
कोशी प्रदेशका तीन मन्त्रीले लिए शपथ  प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्री जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई सपथ गराएका हुन् । मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ ।
राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक स्थगित गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गर्दै आएको छ ।
सदन खुलाउन शीर्ष नेताहरू छलफलमा
सदन खुलाउन शीर्ष नेताहरू छलफलमा संसद्को अवरोध खुलाउन सत्तारुढ दलका शीर्ष नेताले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुन लागेको छलफलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ । 
एमालेद्धारा राष्ट्रिय सभाको बैठक अवरुद्ध
एमालेद्धारा राष्ट्रिय सभाको बैठक अवरुद्ध प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।  
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा उक्त रिटको पेशी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । कार्की नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत हुन् ।
आजपनि एमालेले सदन चल्न नदिने 
आजपनि एमालेले सदन चल्न नदिने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधबारबाट नेकपा एमालेले संसद् अवरोध गर्दै उनको राजीनामा माग्दै आएको एमालेले आइतबारको बैठक पनि अवरुद्ध गर्ने योजना छ ।
Weather Update