बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान आइतबार, असार २४, २०८०

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी आइतबार, असार २४, २०८० बिरामी सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए। उनीहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं महानगरले सुरु गर्यो छात्रवृत्ति प्रदान प्रक्रिया आइतबार, असार २४, २०८० काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ ।
कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ आइतबार, असार २४, २०८० कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ ।

एसईई नतिजा : बैतडीमा बिजोग, को जिम्मेवार ? आइतबार, असार २४, २०८० सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसईईको नतिजामा देखिएको हो ।

कोशी प्रदेशमा प्रचण्डका कान्छा ज्वाइँ पुनः मन्त्री, आज शपथ लिँदै आइतबार, असार २४, २०८० कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

गोरखाको चुमनुब्रीलाई डढेलोमुक्त बनाइने आइतबार, असार २४, २०८० उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने भएको छ । वातावरण प्रदूषण रोकथाम र न्यूनीकरण गरी पर्यावरणीय संरक्षणका लागि गाउँपालिकालाई डढेलोमुक्त क्षेत्र बनाउन लागिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
![यी कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु [सूची]](https://newsgriha.com/uploads/posts/blacklist-newsgriha1681961266.jpg)
यी कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु [सूची] आइतबार, असार २४, २०८०

संघसंगठनको विरोधपछि शिक्षकसम्बन्धी भयो यस्तो सहमति आइतबार, असार २४, २०८० दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ ।

आजको फलफूल तथा तरकारीको मूल्य आइतबार, असार २४, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका मूल्य सार्वजनिक गरेको छ ।

यो साता कस्तो रहला तपाईंका दिन ? यस्तो छ राशिफल आइतबार, असार २४, २०८०

तामाङ परम्पराअनुसार गायक रोविनको अन्त्येष्टि गरिँदै आइतबार, असार २४, २०८० मंगलबार आफ्नै निवासमा मृत फेला परेका गायक तथा अभिनेता रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ ।

म्याग्देमा दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकलाई अनुदान आइतबार, असार २४, २०८० तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् ।








