News Griha :: न्यूजगृह
कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै 
कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै  कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची  संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा नेपाल विश्वविद्यालय विधेयक—२०८० राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ ।
नौ घण्टापछि दुईतर्फी सञ्चालनमा आयो अवरुद्ध नारायणगढ–मुग्लिन सडक
नौ घण्टापछि दुईतर्फी सञ्चालनमा आयो अवरुद्ध नारायणगढ–मुग्लिन सडक पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आइतबार विहानदेखि सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।
आइतबार कुन देशको मुद्राको सटही दर कति ? 
आइतबार कुन देशको मुद्राको सटही दर कति ?  नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आइतबार तपाईंको राशिफल
आइतबार तपाईंको राशिफल
अभिनेत्री आँचल किन पुगिन प्रहरीको साइबर ब्युरोमा ? 
अभिनेत्री आँचल किन पुगिन प्रहरीको साइबर ब्युरोमा ?  आँचलको निवेदनमा आफ्नो अनुमति विना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारवाही गरि पाउँ भनि लेखिएको छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडिओ, अडिओ, तस्बिर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।
भारी वर्षाको सम्भावना
भारी वर्षाको सम्भावना यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम...
सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ : अर्थमन्त्री डा महत
सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ : अर्थमन्त्री डा महत अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताए । उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे । उनले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत...
तीन दिनपछि खुल्यो कर्णाली करिडोर
तीन दिनपछि खुल्यो कर्णाली करिडोर ठाउँठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ ।
अब सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि
अब सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविष्मरणीय : सभापति देउवा 
नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविष्मरणीय : सभापति देउवा  शनिबार काठमाडौंमा आयोजित भैरवसिंह रावल स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा देउवाले रावलले विशेषत सुदूरपश्चिम क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । 
Weather Update