विवाद समाधान गरेपछि मात्रै सदन अघि बढ्छ : सभामुख घिमिरे [भिडिओ] शनिबार, असार २३, २०८०

साहित्यकार गौतमका दुई पुस्तक लोकार्पण शनिबार, असार २३, २०८० शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच, गौतमले उपन्यास ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साइकल’ कथा संग्रह एकै साथ सार्वजनिक गरेका हुन् । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवालीलगायतले पुस्तकको घुम्टो खोलेका हुन् ।

समाजवादी मोर्चाद्वारा चार सदस्यीय कार्यदल गठन, सातै प्रदेशमा कार्यक्रम गर्ने शनिबार, असार २३, २०८० एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बसेको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा सदस्य रहेको कार्यदल गठन गरेको मोर्चाका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्यो : राजेन्द्र पाण्डे शनिबार, असार २३, २०८० शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले एमालेले प्रधानमन्त्री प्रचण्डलाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको दाबी गरे । उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए ।

मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने शनिबार, असार २३, २०८० मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ ।
कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएको कर्णालीका सांसदको गुनासो शनिबार, असार २३, २०८० सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले कुल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान रहेको कृषि क्षेत्रलाई बजेट विनियोजनमा बेवास्ता गरिएको बताए ।

सडक विस्तारमा अवरोध नपुर्याउन हेटौँडा उपमहानगरपालिकाको आग्रह शनिबार, असार २३, २०८० हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सडक विस्तारमा अबरोध नपुर्याउन आग्रह गरेकी छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ ।

२५औँ एसियाली एथलेटिक्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने शनिबार, असार २३, २०८० थाइल्यान्डको पतायामा हुने २५औँ एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन् ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध शनिबार, असार २३, २०८० नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।

प्रधानमन्त्री कप भलिबल : विदेशी खेलाडीले भरिएको गण्डकीमाथि पुलिसको कठिन जित शनिबार, असार २३, २०८० पुरुषतर्फ पहिलो दिनको खेलमा नेपाल पुलिसले संघर्षपूर्ण जित हासिल गर्दै गण्डकी प्रदेश भलिबल सङ्घसंँग अङ्क बाँड्न बाध्य भएको छ ।

रुसी आक्रमणमा ६ जनाको मृत्यु शनिबार, असार २३, २०८०

समाजवादी मोर्चाको पहिलो बैठक जारी शनिबार, असार २३, २०८० आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

कञ्चनपुरमा जग्गाधनी पुर्जा वितरण सुरु शनिबार, असार २३, २०८० राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ ।पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए ।


![विवाद समाधान गरेपछि मात्रै सदन अघि बढ्छ : सभामुख घिमिरे [भिडिओ]](https://newsgriha.com/uploads/posts/devraj ghimire1688825286.jpg)






