विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार सोमबार, साउन ८, २०८०

स्थानीय तहलाई सामान्य प्रशासनको पत्र सोमबार, साउन ८, २०८० संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमा रिक्त पदहरुको विवरण माग गरेको छ ।

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता सोमबार, साउन ८, २०८०

ललिता निवास प्रकरण : नक्कली मोही बनेको आरोपमा दुई पक्राउ सोमबार, साउन ८, २०८० साेमबार पक्राउ पर्नेमा ललितपुर निवासी सञ्जयकुमार महर्जन र अर्का सकुलानन्द महर्जन रहेका छन् । उनीहरुसँगै अहिलेसम्म सीआईबीले २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
पूर्णबहादुर खड्काले देउवालाई ‘सरी सभापतिज्यू’ भनेपछि... सोमबार, साउन ८, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई धेरै बोलेको भन्दै बीचमै रोके ।

अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले भने— नेपालका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी, बजेट वृद्धि गरिएको छ सोमबार, साउन ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन् ।
अमूक पार्टी कार्यालयमा गएर टीका लगाउने न्यायाधीश नियुक्ति गरिन्न : धनराज गुरुङ सोमबार, साउन ८, २०८० नेपाली कांग्रेसका उपसभापतिसमेत रहेको कानुनमन्त्री धनराज गुरुङले अमूक पार्टी कार्यालयमा गएर टीका लगाउने गरेर न्यायाधीश नियुक्ति नगर्ने प्रतिबद्धता जनाएका छन् ।
बालकृष्ण खाण लक्षित गगनको अभिव्यक्ति— फौजदारी अभियोग लागेका नेतालाई निलम्बन गर्नुपर्छ सोमबार, साउन ८, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस नेता बालकृष्ण खाण लक्षित अभिव्यक्ति दिएका छन् ।
विश्वप्रकाश शर्मा भन्छन्— महाधिवेशनमा पराजित व्यक्तिलाई माथिल्लो तहमा मनोनीत नगरौं सोमबार, साउन ८, २०८०
केन्द्रीय सदस्यलाई गगनको जवाफ— मैले बोल्न बन्द गरेर पार्टीको समस्या समाधान हुँदैन सोमबार, साउन ८, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मौन व्रत राख्दैमा पार्टीको समस्या समाधान नहुने बताएका छन् ।

कांग्रेस बैठकमा गगन र आरजुबीच सवालजवाफ, कसले के भने ? सोमबार, साउन ८, २०८० नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाबीच सवालजवाफ भएको छ । महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको दस्तावेज भएको आरजुले शुक्रबारको बैठकमा बताएकी थिइन् ।

जसको शरीरमा चरेश फेला पर्यो सोमबार, साउन ८, २०८०

दुई करोडको अवैध सामानसहित चार ट्रक नियन्त्रणमा सोमबार, साउन ८, २०८० वीरगंज महानगरपालिका–८ घण्टाघरबाट सोमबार सशस्त्र प्रहरीले झन्डै १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामानसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ ।









