बागलुङमा नेपाल प्रहरीका वरिष्ठ सईले गरे आत्महत्या मंगलबार, साउन ९, २०८०

कांग्रेसमा होला त भावनात्मक एकता ? मंगलबार, साउन ९, २०८० खड्का मात्र होइन साउन २ देखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने सबै नेताहरूले पार्टीमा गुटबन्दी मौलाएको र भावनात्मक एकता कमजोर भएको औँल्याएका छन् । त्यतिमात्र होइन पार्टीभित्र बृहत् एकतासहित २१औं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने कांग्रेस बनाउनु पर्ने सदस्यहरूको मत छ ।

गृहमन्त्रीलाई ओलीको प्रश्न सुन प्रकरणमा तपाईंको संलग्नता छ कि छैन? मंगलबार, साउन ९, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । कम्बोडियामा आइतबार सम्पन्न भएको निर्वाचन पर्यवेक्षण गरेर सोमबार राति स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारसँग सस केजी सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहे नरहेको...

रुपन्देहीको भड्छा गाउँ डुबानमा, तिनाउले पार गर्यो खतराको तह मंगलबार, साउन ९, २०८० स्थानीय खोलामा आएको बाढीले सैनामैना नगरपालिका— ८ भड्छा निवासी शंखमुनी थारूको घर डुबानमा परेको हो । उद्धारको लागि घर इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी टोली खटिएको छ ।

नयाँ प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढ्यो मंगलबार, साउन ९, २०८०

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्कियो, ११ घाइते मंगलबार, साउन ९, २०८०
केन्द्रीय सदस्यहरूलाई के खुवाउँदैछन् शशांक ? मंगलबार, साउन ९, २०८०

गोडभेँडाको मूल्य बढ्दा भन्टा र लौकाको मूल्य घट्यो मंगलबार, साउन ९, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि मूल्य सार्वजनिक गरेको छ । मूल्यसूची अनुसार हरियो तरकारी र फलफूलको मूल्य केही घटेर आएको छ ।

‘पढ्दै कमाउँदै कार्यक्रम’ प्रभावकरी, प्रअ भन्छन्— तरकारी खेतीबाट विद्यार्थीलाई पढाउन सहज मंगलबार, साउन ९, २०८० रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ खोलागाउँमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत तरकारी खेती गरेका छन् ।
![भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोको जोखिम [अपडेट]](https://newsgriha.com/uploads/posts/badhipahiro-flood-nepal1690251384.jpg)
भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोको जोखिम [अपडेट] मंगलबार, साउन ९, २०८०

विद्यालय कर्मचारी र बालविकास शिक्षक पुनः आन्दोलनमा मंगलबार, साउन ९, २०८०

शिक्षकको अन्तरविद्यालय सरुवा हुने मंगलबार, साउन ९, २०८० काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकको अन्तरविद्यालय सरुवा हुने भएको छ ।

काठमाडौंमा डेंगु संक्रमण भयावह बन्दै, के गर्दैछ काठमाडौं महानगर ? मंगलबार, साउन ९, २०८० टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने, शरीरमा विविरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने यसको मुख्य लक्षण हो ।









