भारतमा माओवादी नेताहरू भेटघाटमा व्यस्त, कसलाई भेटे ? मंगलबार, साउन ९, २०८०
प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता मंगलबार, साउन ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकनबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र उनका बंगलादेशी समकक्षीबीच भेटवार्ता, विद्युत व्यापारमा चासाे मंगलबार, साउन ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ ।

माडी नगरपालिकाले सुरु गर्यो चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत मंगलबार, साउन ९, २०८० माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो ।
![यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित] मंगलबार, साउन ९, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
1687058005.jpg)
भारी वर्षाका कारण नवलपरासी, रुपन्देही, पाल्पा, प्युठानमा बाढी, सतर्कता अपनाउन अनुरोध मंगलबार, साउन ९, २०८० गएरातिदेखि नै केही स्थानमा भारी वर्षाका कारण बाढी आएको छ । नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ । विनयीलगायत स–साना खोलाहरूको बहाव बढेको छ ।

कहाँ-कहाँ वर्षा भइरहेको छ ? मंगलबार, साउन ९, २०८० देशका केही भागमा मंगलबार भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ ।

साउनको मंगलबार कस्तो छ तपाईंको राशिफल ? मंगलबार, साउन ९, २०८० साउन ९ गते मंगलबार । अधिक साउन शुक्ल सप्तमी तिथि । पञ्चाङ्ग सिद्ध वणिज चित्रा । तपाईंको राशिफल यस्तो छ ।

सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन आग्रह सोमबार, साउन ८, २०८० सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी एक सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

काठमाडौंको सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन् सोमबार, साउन ८, २०८० काठमाडौंको सामाखुसी खोलामा आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् ।

सुन काण्ड : राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग सोमबार, साउन ८, २०८० राजस्व अनुसन्धान विभागले १०० किलो सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ ।

सभापति देउवा र चिनियाँ नेता यु आनबीच भेटवार्ता सोमबार, साउन ८, २०८० नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यु आन च्या च्युनबीच भेटवार्ता भएको छ ।

दिनभरका मुख्य मुख्य समाचार सोमबार, साउन ८, २०८०









