यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
![यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा पुगेको जनाएको छ ।
राष्ट्र बैंकले यूरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा तोकेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकको भनाइ छ ।
त्यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सूची
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० ०६:२६