डेंगु संक्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन बिहीबार, साउन ३२, २०८०

झापाको मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या बिहीबार, साउन ३२, २०८० झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् ।

बढाइयो श्रमिकको पारिश्रमिक, कति पुग्यो ? बिहीबार, साउन ३२, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ ।

फेसबुक आईडी ह्याक गरेर रकम ठगी गर्ने ५ पक्राउ बिहीबार, साउन ३२, २०८० विभिन्न व्यक्तिहरूको फेसबुक आईडी ह्याक गरी रकम ठगी गर्ने समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

नेपालमा पहिलोपटक ब्याडमिन्टन एशियाको प्रतियोगिता हुँदै बिहीबार, साउन ३२, २०८०

नेपालीको चेत खुले राजतन्त्र फर्किन सक्छ : वरिष्ठ संस्कृतिविद् गुरुङ बिहीबार, साउन ३२, २०८० वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले वुद्धि पुर्याउन सके र नेपालीको चेत खुले नेपालमा राजतन्त्र फर्किन सक्ने बताएका छन् ।

अर्थमन्त्री महत भन्छन्— गठबन्धन सरकार पूरा समय रहन्छ बिहीबार, साउन ३२, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय (५ वर्ष) रहने बताएका छन् ।

मकवानपुरमा खोलाले बगाएर एककाे मृत्यु बिहीबार, साउन ३२, २०८० मकवानपुरको राक्सिराङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

कात्रो ओढाएर गाडियो हात्ती, ४ तस्बिर बिहीबार, साउन ३२, २०८० शुक्लाफाँटा नगरपालिका—७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टि ट्यांकीमा खसेर बिहीबार मरेको जंगली हात्तीलाई खाल्डो खनेर गाडिएको छ ।

संसदीय समितिमा आरजुको प्रश्न— लम्की स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ? बिहीबार, साउन ३२, २०८० नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले पशुमा लाग्ने रोगहरूको अनुसन्धान गर्न जरुरी रहेको बताएकी छिन् ।

ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको फाइल खोले धेरै नेताहरू जेल जान्छन् : लामिछाने बिहीबार, साउन ३२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको सबै फाइल खोल्ने हो भने देशमा सीमित नेतामात्र ‘चोखो’ रहने टिप्पणी गरेका छन् ।

सशस्त्रका १२ उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस बिहीबार, साउन ३२, २०८० सशस्त्र प्रहरीका १२ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शिक्षक कर्मचारीले दिए प्रदेश सामाजिक विकास मन्त्रालय अगाडि धर्ना बिहीबार, साउन ३२, २०८० सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले प्रदेशस्थित सामाजिक विकास मन्त्रालय अगाडि बिहीबार धर्ना दिएका छन् ।









