News Griha :: न्यूजगृह
कात्रो ओढाएर गाडियो हात्ती, ४ तस्बिर

कञ्चनपुर— शुक्लाफाँटा नगरपालिका—७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टि ट्यांकीमा खसेर बिहीबार मरेको जंगली हात्तीलाई खाल्डो खनेर गाडिएको छ ।

hatti1692280532.jpg

elephantdeaths1692280489.jpg

elephantdeath1692280440.jpg

तस्बिरहरू : रासस

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:३६
Weather Update