News Griha :: न्यूजगृह
बाढीको प्रभावले कागबेनीमा पठनपाठन बन्द,विद्यालयमा बालुवा थुप्रियो 
बाढीको प्रभावले कागबेनीमा पठनपाठन बन्द,विद्यालयमा बालुवा थुप्रियो  बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ ।
यी २ वटा संसदीय समितिका बैठक बस्दै
यी २ वटा संसदीय समितिका बैठक बस्दै शुक्रबार संघीय संसद्अन्तर्गतका २ वटा समितिको बैठक बस्दैछ ।
चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि 
चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि  सरकारले चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १३ हजार आठ सय ९३ पुर्‍याएको छ ।
निजामती सेवासम्बन्धी विधेयक संसदमा पेस
निजामती सेवासम्बन्धी विधेयक संसदमा पेस कर्णाली प्रदेशको निजामती सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस भएको छ ।
‘ओल्के’ चाडको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा
‘ओल्के’ चाडको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ शुक्रबार सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।
यी क्षेत्रमा ५ घण्टा विद्युत् अवरुद्ध हुने [सूचीसहित]
यी क्षेत्रमा ५ घण्टा विद्युत् अवरुद्ध हुने [सूचीसहित] शनिबार (भोलि) काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु—स्युचाटार ६६ के.भी.लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 
गोपाल पाँडे असिम पुरस्कार डा.शैलेन्दुप्रकाश नेपाललाई
गोपाल पाँडे असिम पुरस्कार डा.शैलेन्दुप्रकाश नेपाललाई गोपाल पाँडे असिम पुरस्कार साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई प्रदान गरिएको छ ।
हामीलाई मौका दिनुस्, काम गर्न सकेनौं भने घण्टी निषेधित बनोस् : रवि लामिछाने
हामीलाई मौका दिनुस्, काम गर्न सकेनौं भने घण्टी निषेधित बनोस् : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एकपटक आफूहरूलाई अवसर दिन आग्रह गरेका छन् ।
शुक्रबार कुन देशको मुद्राको भाउ कति ?
शुक्रबार कुन देशको मुद्राको भाउ कति ? नेपाल राष्ट्र बैंकले शुक्रबारका विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । 
बझाङको खिराताडीमा भूकम्पको धक्का महसुस
बझाङको खिराताडीमा भूकम्पको धक्का महसुस बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मौसम : शुक्रबार गण्डकी प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना
मौसम : शुक्रबार गण्डकी प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहने भएको छ । 
भदौ १ गते कुन राशिलाई कस्तो लाभ ?
भदौ १ गते कुन राशिलाई कस्तो लाभ ? भदौ १ गते शुक्रबार । साउन शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग शिव बालव पूर्व । सिंह संक्रान्ति । राशिफल यस्ता हो ।
Weather Update