यी २ वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं— शुक्रबार संघीय संसद्अन्तर्गतका २ वटा समितिको बैठक बस्दैछ । विधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका २ वटा बैठक बस्न लागेका हुन् ।
संघीय संसद् सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ । विधायन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने दिगो व्यवस्थापनको बैठक १ बजे बोलाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० ०७:१९













