News Griha :: न्यूजगृह
प्रदीप गिरिको अस्तुमा राजनीति गरेको भन्दै परिवारले जनाए आपत्ति
प्रदीप गिरिको अस्तुमा राजनीति गरेको भन्दै परिवारले जनाए आपत्ति परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै अमुक व्यक्ति वा संघले बिना स्वीकृति गर्ने कार्य स्वीकार्य नभएको भन्दै उनीहरूले विज्ञप्तिमा कार्यक्रमप्रति गम्भीर असहमति जनाएको छन् । उनीहरूले संस्थासँग भएको गिरिका अस्तु असली नभएको आशंका गरेका छन् ।  
मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा स्कुल उच्च जोखिममा
मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा स्कुल उच्च जोखिममा दैलेखको भगवतीमाई गाउँपालिका–४ मा रहेको एक विद्यालय पहिरोको उच्च जोखिमा रहेको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा श्री कालिका माध्यमिक विद्यायल जोखिममा परेको हो । 
काठमाडौं आउने कान्ति लोकपथको पहिरो पन्छाइयो
काठमाडौं आउने कान्ति लोकपथको पहिरो पन्छाइयो कान्ति लोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु 
मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु  विमान दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान र पोष्टमार्टमका लागि टेंकु अम्पुअन रहिमह अस्पताल लगिएको छ । दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ । यातायात मन्त्री एन्थोनी लोकले अनुसन्धान जारी रहेको सीएनएनलाई जानकारी दिएका छन् ।
स्पेनमा खडेरीले खाद्य उत्पादन ६० प्रतिशतले घट्ने
स्पेनमा खडेरीले खाद्य उत्पादन ६० प्रतिशतले घट्ने क्याटेलोनिया र दक्षिणी स्पेनको अण्डालुसिया सबैभन्दा धेरै प्रभावित बनेको छ । खडेरीका कारण युरोपियन देशहरूमा जलायशसमेत सुक्दै जान थालेको मेड्रिड शहरका किसान तथा पशुपालक संघका प्रतिनिधि जेवियर एलेजान्द्रेले बताए ।
घरघरमा पुग्यो खाना पकाउने ग्यासको पाइप
घरघरमा पुग्यो खाना पकाउने ग्यासको पाइप जिल्लाको टीकापुर नगरपालिका-२ सीतापुरका भुवन चौधरी अचेल खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर, पछिल्लो समय चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौंदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले ग्यासमा खाना पाक्न थालेको छ । 
सदन खुलाउन प्रमुख विपक्षी दलको नेतासँग पहल गर्छु : प्रधानमन्त्री
सदन खुलाउन प्रमुख विपक्षी दलको नेतासँग पहल गर्छु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सहमति गर्नु पर्ने बताएका छन् । शुक्रबार सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेसँगको छलफलमा प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्ने बताएका हुन् ।
अपराधीहरू आत्तियो भनेर चुप बस्ने अवस्था छैन : गृहमन्त्री
अपराधीहरू आत्तियो भनेर चुप बस्ने अवस्था छैन : गृहमन्त्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्कर र भ्रष्टाचारीका संरक्षकहरूले सरकारको कामलाई रोक्न खोजेको बताएका छन् । गृह जिल्ला गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूका कारण सरकारलाई काम गर्न कठिन भएको बताए ।
 बागेश्वर सरकार काठमाडौं आइपुगे, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै
 बागेश्वर सरकार काठमाडौं आइपुगे, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै भदौ २ देखि ४ गतेसम्म प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न उनी शुक्रबार बिहान नेपाल आएका हुन् । चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकारले शाश्वतधाममा कथा वाचन गर्न लागेका हुन् ।
विमान चार्टर्ड गरेर सात सय बंगलादेशी नेपाल आउँदै, पञ्चेबाजा बजाएर स्वागत गर्ने तयारी
विमान चार्टर्ड गरेर सात सय बंगलादेशी नेपाल आउँदै, पञ्चेबाजा बजाएर स्वागत गर्ने तयारी नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार शुक्रबार र शनिबार जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए ।
मेस्सी, हाल्यान्ड र ब्रुयना ‘यूईएफए प्लेअर अफ दी इअर’ को मनोनयनमा
मेस्सी, हाल्यान्ड र ब्रुयना ‘यूईएफए प्लेअर अफ दी इअर’ को मनोनयनमा यूईएफएले सिजन २०२२/०२३ मा उत्कृष्ट प्रदर्शन गरेको आधारमा मेस्सी, एर्लिङ हालान्ड र केभिन डी ब्रुयनालाई अन्तिम ३ खेलाडीमा छनोट गरेको छ ।
घाँस काटिरहेकी श्रीमतीको हत्या, श्रीमान पक्राउ
घाँस काटिरहेकी श्रीमतीको हत्या, श्रीमान पक्राउ ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् । धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
Weather Update