News Griha :: न्यूजगृह
शिक्षकका लागि मानव स्रोत विकास केन्द्रले जारी गर्‍यो यस्तो सामग्री
शिक्षकका लागि मानव स्रोत विकास केन्द्रले जारी गर्‍यो यस्तो सामग्री शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले सूचीकृत हुनका लागि सूचना जारी गरेको छ । 
शिक्षक महासंघको आन्दोलनमा ईसीडी शिक्षकको सक्रिय सहभागिता
शिक्षक महासंघको आन्दोलनमा ईसीडी शिक्षकको सक्रिय सहभागिता सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) सक्रिय भएका छन् ।
उपचारपछि कांग्रेस नेता भण्डारी डिस्चार्ज
उपचारपछि कांग्रेस नेता भण्डारी डिस्चार्ज उनका अनुसार नेता भण्डारीको पुनः मंगलबार घाउको ड्रेसिङ गरिने छ । करिब छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका उनको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो । 
शिक्षा ऐन : शिक्षक कर्मचारीले बुझाए सांसदलाई ज्ञापनपत्र
शिक्षा ऐन : शिक्षक कर्मचारीले बुझाए सांसदलाई ज्ञापनपत्र नेपाल शिक्षक महासंघले सुरु गरेको आन्दोलनअन्तर्गत शुक्रबार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सांसदलाई मागबारे ध्यानाकर्षण गराएका छन् ।
संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने
संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने सभापति लामिछानेले पुराना पार्टीका नेताकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको दाबी गरे । उनले युवामा देशमै बसेर केही गर्न सकिन्छ भन्ने विश्वास हराएको बताए ।
पाँच वटा राँगा मारेर भागेको बस नियन्त्रण, चालकमाथि अनुसन्धान सुरु
पाँच वटा राँगा मारेर भागेको बस नियन्त्रण, चालकमाथि अनुसन्धान सुरु उनका अनुसार दुर्घटनामा अन्य दुई राँगा घाइते भएका छन् बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राँगालाई ठक्कर दिएर सात किलोमिटर अगाडि पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपाल आइपुगेका बागेश्वरधामले भने : नेपाल भारतको अभिन्न अंग हो
नेपाल आइपुगेका बागेश्वरधामले भने : नेपाल भारतको अभिन्न अंग हो बागेश्वरधाम सरकारका नामले चर्चित धिरेन्द्र शास्त्री आध्यात्मिक गुरुका रूपमा परिचित छन् । उनी उत्तिकै विवादास्पद पनि छन् । उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको पक्षमा आफ्नो प्रवचन राख्दै आएका छन् । 
उच्चस्तरीय छानबिन आयोग गठन नभए संसद अवरुद्ध कायमै हुन्छ : महासचिव पोखरेल
उच्चस्तरीय छानबिन आयोग गठन नभए संसद अवरुद्ध कायमै हुन्छ : महासचिव पोखरेल संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नु परेको बताउँदै उनले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाए । 
मादक पदार्थ खाएर बुहारीलाई कुटेको आरोपमा ससुरा पक्राउ
मादक पदार्थ खाएर बुहारीलाई कुटेको आरोपमा ससुरा पक्राउ मादक पदार्थ सेवन गरी २५ वर्षीय बुहारी प्रमिला चौधरीलाई कुटपिट गरेको जानकारी प्राप्त भएसँगै प्रहरी चौकी कर्तनियाघाटबाट खटिएको प्रहरी टोलीले भरथरीलाई पक्राउ गरेको हो ।
भ्रष्टाचारको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दायर
भ्रष्टाचारको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दायर उनले पालिकाको खातामा जम्मा गर्नु पर्ने रकम हिनामिना गरेको आयोगले जनाएको छ । उनीविरुद्ध भ्रष्टाचार गरेको रकम बराबर बिगो दाबी र कैद सजायको माग गर्दै मुद्दा दायर भएको हो ।
गत वर्ष घट्यो व्यापार घाटा, यी सामाग्रीको आयातमा भारी कटौती
गत वर्ष घट्यो व्यापार घाटा, यी सामाग्रीको आयातमा भारी कटौती राष्ट्र बैंकका अनुसार गत आवमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको र चीनतर्फ ११८ दशमलव तीन प्रतिशत र अन्य मुलुकतर्फ १० दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको तथा सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा,...
मनाङमा सडक बन्द भए बारीमै कुहिन्छ स्याउ
मनाङमा सडक बन्द भए बारीमै कुहिन्छ स्याउ त्यस्तै, नासों–९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ टिप्न थालिएको छ । पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको जानकारी दिए । उनका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ टिप्ने अवस्था भएको छ । 
Weather Update