News Griha :: न्यूजगृह
शिक्षकका लागि मानव स्रोत विकास केन्द्रले जारी गर्‍यो यस्तो सामग्री

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले सूचीकृत हुनका लागि सूचना जारी गरेको छ ।

केन्द्रद्वारा विद्यालय शिक्षाका स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई पूरक सामग्रीको रूपमा आईसीटीको प्रयोगमार्फत गुणस्तरीय श्रव्य तथा श्रव्यदृश्य पाठहरू उत्पादन गरी रेडियो र टेलिभिजनबाट प्रसारण गर्नका लागि विषयगत विज्ञ शिक्षकहरूको सूची तयार गर्न लागिएको जनाएको छ ।

सोसम्बन्धी काम गर्न इच्छुक शिक्षक सूचीकृत हुन सकिने केन्द्रले जनाएको छ ।

हेर्नुहोस् सूचना 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:३२
Weather Update