News Griha :: न्यूजगृह
कोशी प्रदेश सभा : ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतले पारित
कोशी प्रदेश सभा : ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतले पारित कोशी प्रदेश सभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित भएको छ ।
मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र
मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु) ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ  शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् ।
एमालेले गर्‍यो नेताहरूको जिम्मेवारी हेरफेर [सूचीसहित]
एमालेले गर्‍यो नेताहरूको जिम्मेवारी हेरफेर [सूचीसहित] नेकपा एमालेले अन्तरपार्टी निर्देशन ‘अपानि’  जारी गर्दै नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । असार ३० र साउन २९ गते बसेको एमाले सचिवालय बैठकका निर्णय समेटेर अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अपानि जारी गरेका हुन् ।
‘श्रमिकलाई १७ हजार ३ सयले पुग्दैन,रासन कार्डको व्यवस्था गरियोस्’
‘श्रमिकलाई १७ हजार ३ सयले पुग्दैन,रासन कार्डको व्यवस्था गरियोस्’ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
अब कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा
अब कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा काठमाडौं महानगरपालिकाले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्— निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ
प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्— निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन् ।
कबड्डी टोली प्रशिक्षणका लागि भारत जाँदै
कबड्डी टोली प्रशिक्षणका लागि भारत जाँदै चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाने भएको छ । 
यी हुन् काठमाडौंका बाढी र डुबानका क्षेत्र
यी हुन् काठमाडौंका बाढी र डुबानका क्षेत्र काठमाडौं महानगरपालिका क्षेत्रका १ सय ७ स्थान बाढीको उच्च डुबानमा रहेको छ ।
‘देशमा सुशासन कायम गर्न कानुनको कार्यान्वयन जरुरी छ’
‘देशमा सुशासन कायम गर्न कानुनको कार्यान्वयन जरुरी छ’ ‘देशमा सुशासन कायम गर्न कानुनको कार्यान्वयन जरुरी छ,कानुनको कार्यान्वयन सुशासनबाटै सम्भव छ’, प्रधानमन्त्री दाहालले भने,‘संहितालगायत सबै कानुन कार्यान्वयन गरेर मुलुकमा सुशासन कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्दछु ।’
‘तलब बढाएर श्रमिकलाई दिन सकिन्न’
‘तलब बढाएर श्रमिकलाई दिन सकिन्न’ नेपाल उद्योग परिसंघले सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने जनाएको छ ।
Weather Update