गोर्खा वारियरमा हाम्रो कथा देखाइएको छ : प्रधानसेनापति शर्मा शनिबार, भदौ २, २०८०

दुई सातादेखि अवरुद्ध हवाई उडान पुनः सञ्चालन शनिबार, भदौ २, २०८० चौतर्फी आलोचनापछि प्राधिकरणले बिहीबारबाट मौसम अनुकूल भए सुदूर र कर्णलीका विमानस्थलमा १२ः३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण कोल्टीका प्रमुख बुढाले बताएका हुन् ।

हामी प्रयास बढाउँदै छौँ, भोलिदेखि सदन खुल्छ : प्रधानमन्त्री शनिबार, भदौ २, २०८० शनिबार स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले यस्तो बताएका हुन् । उनले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको बताउँदै शनिबार पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

श्रीमतीसँग माफी माग्दै वडाध्यक्षले गरे आत्महत्या शनिबार, भदौ २, २०८० ‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिताः साथ निभाउन सकेन, मलाई माफ गरे, घर परिवार, साथीभाइ शुभचिन्तक सबैसँग माफी चाहन्छु, अलबिदा,’ उनले लेखेका छन् ।

उपत्यका प्रहरी प्रमुख ज्ञवालीलाई साढे चार महिनामै किन हटाइयो? शनिबार, भदौ २, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला ज्ञवालीको गत मङ्गलबार सरुवा भएको हो । ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो ।

उद्योग परिसंघले भन्यो : श्रमिकको तलब वृद्धि गर्न सकिँदैन शनिबार, भदौ २, २०८० परिसंघले विज्ञप्ति जारी गर्दै नयाँ पारिश्रमिक लागू गर्न नसकिने जनाएको हो । ‘सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको सन्दर्भमा परिसंघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र छैन ।’

नेपाल प्रहरीका ५ एआईजीको सरुवा, को कहाँ पुगे? शनिबार, भदौ २, २०८० नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ५ एआईजीको सरुवा गरेको हो ।स्रोतका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा प्रशासन विभाग प्रमुख थिए ।

ललिता निवास प्रकरणमा माधव र बाबुरामलाई उन्मुक्ति, तीन पूर्वमन्त्री पक्राउ परेनन् शनिबार, भदौ २, २०८० सत्ता गठबन्धनमा रहेका नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईसँग सोधखोजसमेत नगरी सीआईबीले मुद्दा बुझाउन गरेको हो । सीआईबीलाई बयान दिन भन्दै नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए । त्यस्तै, डा. भट्टराईले पनि ललिता निवास प्रकरणमा सीआईबीलाई बयान दिन र अनुसन्धानमा सघाउन तयार रहेको बताएका थिए । तर...

भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने शनिबार, भदौ २, २०८० कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ । यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए ।

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर शनिबार, भदौ २, २०८० पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।

ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक नियन्त्रणमा शनिबार, भदौ २, २०८० यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

काठमाडौंका यी ८ क्षेत्रमा आज ५ घण्टा विद्युत अवरूद्ध हुने शनिबार, भदौ २, २०८० प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेको तल उल्लेखित फिडरहरूमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

तरकारी र फलफूलको मूल्यमा सामान्य घटबढ शनिबार, भदौ २, २०८० जसअनुसार, बजारमा नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य १० रुपैयाँले बढेर प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा ७३ रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तै रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतिकेजी...









