स्याङ्जाको छुर्पी पुग्यो अमेरिका आइतबार, भदौ १०, २०८०

समाज र देशमा शान्ति, एकता, सद्भाव कायम हुनैपर्छ : भट्टराई आइतबार, भदौ १०, २०८० पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले समाज र देशमा शान्ति, एकता, सद्भाव कायम हुनैपर्ने बताएका छन् ।

ढिलै भए पनि संसदीय समितिले नेतृत्व पाउँदैछ, खुसी लागेको छ : एमाले संसदीय दलका उपनेता नेम्वाङ आइतबार, भदौ १०, २०८० नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ ढिलै भए पनि संसदीय समितिले नेतृत्व पाउन लागेकोमा खुसी लागेको जनाएका छन् ।

राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्ने आइतबार, भदौ १०, २०८० नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र आज जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।

संसदीय समिति सभापति निर्वाचन प्रक्रिया सुरु आइतबार, भदौ १०, २०८० हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रतिनिधि सभाको निर्वाचन भएको ९ महिनापछि सो नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

आँबुखैरेनी अस्पतालमा यही वर्षदेखि डायलायसिस सेवा सुरु हुने आइतबार, भदौ १०, २०८० तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि डायलायसिस सेवा सुरु गर्ने भएको छ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज आइतबार, भदौ १०, २०८० नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ ।

खेलकुदमन्त्री डिगबहादुर लिम्बू वीर अस्पताल भर्ना आइतबार, भदौ १०, २०८० युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु संक्रमण भएको छ ।

देशभर वर्षाको पूर्वानुमान आइतबार, भदौ १०, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

यी स्थानमा बाढीको जोखिम आइतबार, भदौ १०, २०८० जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भारी वर्षाका कारण स–साना खाेलामा आउने बाढीले क्षति गर्नसक्ने भन्दै त्यसतर्फ सचेत गराएको छ ।
![आइतबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/NRB-11679563033.jpg)
आइतबारको विदेशी मुद्राको विनिमय दर [सूची] आइतबार, भदौ १०, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

माण्डु हाइड्रोको आईपीओ खुला आइतबार, भदौ १०, २०८० माण्डु हाइड्रोपावर लिमिटेडले आइतबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ ।

बारामा भारी वर्षा आइतबार, भदौ १०, २०८० जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाराका केही स्थानमा भारी वर्षा भइरहेको जनाएको छ ।









