News Griha :: न्यूजगृह
नेपालमा विश्वको एक अर्ब जनसंख्यालाई पुग्ने पानीको स्रोत छ : अर्थमन्त्री महत 
नेपालमा विश्वको एक अर्ब जनसंख्यालाई पुग्ने पानीको स्रोत छ : अर्थमन्त्री महत  विश्व वातावरण कोषको ७ औं एसेम्ब्ली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको श्रोत नेपालमा रहेको विषय विश्व समुदायसामु दाबी गरेका हुन् ।
नौ वर्षमा थपियो ३१ सय सर्किट किलोमिटर प्रसारण लाइन
नौ वर्षमा थपियो ३१ सय सर्किट किलोमिटर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक कारणले समय–समय विद्युत् गएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न तथा पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिका लागि विगतका वर्षबाट प्रणालीका पूर्वाधार संरचनाको सुधार र सुदृढीकरणलाई योजनावद्ध रुपमा अगाडि बढाएर कार्यान्वयन लगिएको बताए ।
ललिता निवास प्रकरण : ५२ जनाको जग्गा फिर्ता गर्न मुद्दा दर्ता
ललिता निवास प्रकरण : ५२ जनाको जग्गा फिर्ता गर्न मुद्दा दर्ता आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा जग्गा फिर्ता गराउने प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना
अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न आफ्नो ध्यान केन्द्रित रहेको अष्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । 
ललिता निवास प्रकरण : बहालवाला सचिव राउत र सहसचिव वैद्यमाथि कीर्ते मुद्दा
ललिता निवास प्रकरण : बहालवाला सचिव राउत र सहसचिव वैद्यमाथि कीर्ते मुद्दा उनीहरूविरुद्ध ललिता निवास परिसरको जग्गा हिनामिना गरी कीर्ते गरेको अभियोगमा मुद्दा चलाइएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको सूचीमा उनीहरूको नाम समावेश भएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न जरुरी छ : गभर्नर अधिकारी 
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न जरुरी छ : गभर्नर अधिकारी  उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान सुरु भएको भन्दै त्यसको फलस्वरुप प्रायः नेपाली अहिले मोबाइल बैंकिङ्क प्रयोग गर्न सक्ने भएको जिकीर गरे ।
बलात्कार गर्न नदिएपछि पिटेर किशोरीको हत्या, उत्तर बंगालमा प्रदर्शन उग्र बन्दै
बलात्कार गर्न नदिएपछि पिटेर किशोरीको हत्या, उत्तर बंगालमा प्रदर्शन उग्र बन्दै गत सोमबार स्कुलबाट फर्किएकी १७ वर्षीया किशोरीलाई २२ वर्षीय युवकले बलात्कार गर्न खोजेका थिए । पछि सिलगुढीको माटिगारा क्षेत्रको जीर्ण घरमा किशोरीको शव फेला परेको थियो ।
कागबेनीको बाढीमा एक अर्ब बराबरको क्षति, आफन्तको शरणमा स्थानीय
कागबेनीको बाढीमा एक अर्ब बराबरको क्षति, आफन्तको शरणमा स्थानीय बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्न सकस भएको छ ।
कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण
कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण अभियानकर्ताले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीलाई कारबाही गर्नु पर्ने तथा कसैलाई उन्मुक्ति दिन नहुने, नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नु पर्ने माग गरेको थियो ।
आज कतिमा हुँदैछ सुनको कारोबार ?
आज कतिमा हुँदैछ सुनको कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ तोकिएको छ । 
आर्थिक रुपान्तरणले मात्रै राजनीति परिवर्तनको औचित्य हुन्छ : गृहमन्त्री श्रेष्ठ
आर्थिक रुपान्तरणले मात्रै राजनीति परिवर्तनको औचित्य हुन्छ : गृहमन्त्री श्रेष्ठ उनले सरकाको मिसन सुशासन समृद्धि र सामाजिक न्याय भएको दाबी गरे । भ्रष्टाचार र अपराधको प्रभावकारी नियन्त्रण र आपराधिक क्रियाकलापमा संलग्नमाथि कारबाहीको प्रक्रिया थालेर देशमा सुशासन कायम गर्ने काममा सरकार लागेको उनको भनाइ थियो ।
ललिता निवास प्रकरण : दाङका सीडीओ वैद्य गृह मन्त्रालयमा तानिए
ललिता निवास प्रकरण : दाङका सीडीओ वैद्य गृह मन्त्रालयमा तानिए मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सीडीओ वैद्यलाई मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
Weather Update