News Griha :: न्यूजगृह
मैदानमै खेलाडीको ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बित
मैदानमै खेलाडीको ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बित फिफा अनुशासन समितिले प्रशिक्षक रुबियाल्सलाई उनको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ । चार दिनअघि अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इंगल्याण्डलाई १–० गोलले पराजित गरेको थियो । 
कृषककै छोरी भएकाले कृषि समिति सभापतिमा उम्मेदवारी दिएँ : आरजु राणा
कृषककै छोरी भएकाले कृषि समिति सभापतिमा उम्मेदवारी दिएँ : आरजु राणा आइतबार समितिको सभापतिमा आफ्नो उम्मेदवारी पश्चात उनले आफू पहिलादेखि वन जंगलको क्षेत्रमा काम गर्दै आएको भन्दै उक्त क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने उद्देश्य रहेको बताइन् ।
करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका लेखकको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।  
सन्दीपविरुद्धको मुद्दामा फैसला हुन सकेन
सन्दीपविरुद्धको मुद्दामा फैसला हुन सकेन पेशीको पाँचौ सूचीमा रहेको मुद्दालाई समय अभाव भएकाले न्यायाधीश पण्डितले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि उनीविरुद्ध मुद्दाको फैसला सर्दै आएको थियो ।
नेप्से परिसूचकमा २० अंकले गिरावट
नेप्से परिसूचकमा २० अंकले गिरावट आइतबार नेप्सेसँगै कारोबार रकमसमेत घट्दै सवा एक अर्बमा कारोबार सीमित भएको छ । आइतबार नेप्सेमा ३८ हजार ६६६ वटा कारोबारमा ३८ लाख ९५ हजार २३६ कित्ता शेयर कारोबार भएको थियो । जसबाट एक अर्ब २६ करोड २८ लाखको कारोबार भएको हो । 
संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवारहरू
संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवारहरू समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीकातर्फबाट उम्मेदवारी दर्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
ललिता निवास प्रकरण : चार पूर्व मन्त्रीविरुद्ध मुद्दा दायर, अहिलेसम्मकै धेरै बिगो दाबी
ललिता निवास प्रकरण : चार पूर्व मन्त्रीविरुद्ध मुद्दा दायर, अहिलेसम्मकै धेरै बिगो दाबी यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।
माओवादीद्वारा आईसीटी फोरमको गठन, प्रधानमन्त्रीले गरे उद्घाटन
माओवादीद्वारा आईसीटी फोरमको गठन, प्रधानमन्त्रीले गरे उद्घाटन नेकपा माओवादी केन्द्रले आइसीटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिमोट थिचेर आइसीटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।
आरजु राणाले दिइन् कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी
आरजु राणाले दिइन् कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी नेपाली कांग्रेसका तर्फबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी आरजु राणा देउवा उम्मेदवारी दर्ता गराएकी छन् ।
पूर्वाधार विकास समितितर्फ माओवादीको समर्थनमा राप्रपाका सिंह उम्मेदवार
पूर्वाधार विकास समितितर्फ माओवादीको समर्थनमा राप्रपाका सिंह उम्मेदवार प्रतिनिभि सभाअर्न्तगत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आइतबार भइरहेको उम्मेद्वारी दर्ता प्रकृयामा राप्रपाबाट पूर्वाधार समितिमा सिंहले उम्मेदवारी दिएका हुन् । 
पहिरोले बिगुका चार घरमा क्षति
पहिरोले बिगुका चार घरमा क्षति पहिरोबाट पशुचौपाया र धान खेतीमा क्षति पुगेको उनको भनाइ थियो । इलाका प्रहरी कार्यालय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । 
संसदीय समितिको सभापति चयनका लागि एमालेका दुई जनाले गराए मनोनयन दर्ता 
संसदीय समितिको सभापति चयनका लागि एमालेका दुई जनाले गराए मनोनयन दर्ता  प्रतिनिभि सभाअर्न्तगत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आइतबार भइरहेको उम्मेद्वारी दर्ता प्रकृयामा नेकपा एमालेको तर्फबाट लेखा समितिको सभापतिमा पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा साहले उम्मेद्वारी दर्ता गराएका हुन् ।
Weather Update