News Griha :: न्यूजगृह
संघीय शिक्षा ऐनको पक्षमा कसैले पनि वकालत गरेको देखिएन : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी
संघीय शिक्षा ऐनको पक्षमा कसैले पनि वकालत गरेको देखिएन : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शिक्षासम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्ने बताएकी छिन् ।
पश्चिम बंगालकाे पटाका कारखानामा विष्फोट, ५ काे मृत्यु
पश्चिम बंगालकाे पटाका कारखानामा विष्फोट, ५ काे मृत्यु भारतको पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।
कास्कीमा जीप दुर्घटना, ९ घाइते
कास्कीमा जीप दुर्घटना, ९ घाइते कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना भएको छ । आइतबार जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
वागनरका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युको रूसी अनुसन्धानकर्ताद्वारा पुष्टि
वागनरका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युको रूसी अनुसन्धानकर्ताद्वारा पुष्टि वागनर अर्धसैनिक समूहका प्रमुख येवगेनी प्रिगोजिनको बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएको औपचारिक आनुवंशिक विश्लेषणबाट पुष्टि भएको रूसको अनुसन्धान समितिले आइतबार जनाएको छ ।
कैलालीको देवीदल गणले जित्यो पृतनापति ट्रफी
कैलालीको देवीदल गणले जित्यो पृतनापति ट्रफी नेपाली सेनाद्वारा आयोजित सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधि कैलालीको तेघरीस्थित देवीदल गणले जितेको छ ।
कांग्रेस अनुशासन समितिको कार्यविधि पारित
कांग्रेस अनुशासन समितिको कार्यविधि पारित नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ ।
अनेरास्ववियूको अध्यक्ष भइन् आरती
अनेरास्ववियूको अध्यक्ष भइन् आरती माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन् ।
सन्दीप एसिया कप खेल्न पाकिस्तान जाने
सन्दीप एसिया कप खेल्न पाकिस्तान जाने नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने भएका छन् ।
मानिसलाई आक्रमण गर्ने पोथीबाघ संरक्षणमा राखियो
मानिसलाई आक्रमण गर्ने पोथीबाघ संरक्षणमा राखियो बाघलाई आहार दिँदाभन्दा फोहर सफा गर्दा बढी खतरा हुने गेम स्काउट खड्काले बताए । उनका अनुसार संरक्षणमा राखिएको उक्त बाघको आवाज सुनेर संरक्षित क्षेत्रभन्दा बाहिर पनि बाघ देखा पर्ने गरेका छन् ।
शिक्षकको तलबमा अनियमितता 
शिक्षकको तलबमा अनियमितता  तानसेन नगरपालिका–११ को गार्गी माध्यमिक विद्यालयमा ४ वर्षदेखि शिक्षकको नाममा ५ लाख १२ हजार ६२० रुपैयाँ वार्षिक अनियमितता भएको पाइएको छ ।
समृद्धि र सुशासनको यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड 
समृद्धि र सुशासनको यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड  आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यमा सरकार अगाडि बढेको भन्दै त्यसको यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका हुन् ।
पेस्तोल र चार राउण्ड गोलीसहित युवक पक्राउ
पेस्तोल र चार राउण्ड गोलीसहित युवक पक्राउ उनको साथबाट प्रहरीले मेड इन युएसए लेखिएको थान एक  पेस्तोल, नाइन एमएन को गोली चार राउण्डसहित, मोबाइल एक थान र तराजु एक थान बरामद गरेको हो ।
Weather Update