News Griha :: न्यूजगृह
बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति
बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग ८ औं दिनमा आइतबार सहमति भएको छ ।
एक हजार २ सय २३ किलो पटाकासहित ३ पक्राउ
एक हजार २ सय २३ किलो पटाकासहित ३ पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार २ सय २३ किलो पटाकासहित ३ जनालाई पक्राउ गरेको छ ।
मौसम : सोमबार हल्का वर्षाको सम्भावना
मौसम : सोमबार हल्का वर्षाको सम्भावना देशका केही भू–भागमा सोमबार हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान कोशी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएकाे छ ।
भदौ ११ गते सोमबार तपाईंको राशिफल हेर्नुस्
भदौ ११ गते सोमबार तपाईंको राशिफल हेर्नुस् भदौ ११ सोमबार । साउन शुक्ल द्वादशी । पञ्चाङ्ग आयुष्मान बव उत्तरषाढा । सोम प्रदोष व्रत । राशिफल ।
पहिरोले खोटाङमा घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे
पहिरोले खोटाङमा घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे पहिरोले खोटाङमा एउटा घर पूर्णरुपमा क्षति भएको छ भने दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिराेले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङको घर पूर्णरुपमा क्षति भएको हो । 
सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी राप्रपाले गरेका छैन : सिंह
सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी राप्रपाले गरेका छैन : सिंह राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् ।
भ्रष्ट, ठग र तस्करहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन सक्रिय छन् : गृहमन्त्री श्रेष्ठ
भ्रष्ट, ठग र तस्करहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन सक्रिय छन् : गृहमन्त्री श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानबाट सरकार कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् ।
भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एअरलाइन्स
भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एअरलाइन्स राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ ।
हिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल हुने
हिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल हुने हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
अभिनेता सानु ताम्राकारको आर्यघाटमा अन्त्येष्टि
अभिनेता सानु ताम्राकारको आर्यघाटमा अन्त्येष्टि कलाकार तथा जादुगर सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आर्यघाटमा केही समय राखिएको थियो ।
भीम उपाध्यायलाई पक्राउ गर्न माग
भीम उपाध्यायलाई पक्राउ गर्न माग  तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् र तमू प्ये ल्हु संघ चितवनले सामाजिक सञ्जालबाट भ्रम फैल्याउने र चरित्रहत्या गरेका भन्दै पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
गलत सूचना फैलाउनेलाई कारबाहीको माग गर्दै समीक्षाले दिइन् साइबर अपराधको जाहेरी
गलत सूचना फैलाउनेलाई कारबाहीको माग गर्दै समीक्षाले दिइन् साइबर अपराधको जाहेरी गायिका समीक्षा अधिकारीले गलत सूचना फैलाउनेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएकी छिन् ।
Weather Update