यस्तो छ सोमबार तरकारी र फलफूलको मूल्यसूची सोमबार, भदौ ११, २०८०

सन्दीप एसिया कप खेल्न साेमबार पाकिस्तान जाँदै सोमबार, भदौ ११, २०८० नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन सोमबार पाकिस्तान जाँदैछन् ।

कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण सोमबार, भदौ ११, २०८० कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ ।

बायर्नको जितमा नायक बने केन सोमबार, भदौ ११, २०८० बायर्न म्युनिखले आइतबार जर्मन बुंडेसलिगामा असबर्गलाई ३–१ ले पराजित गरेको छ ।

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित सोमबार, भदौ ११, २०८० इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आइतबार न्युकासल युनाइटेडलाई पराजित गरेको छ ।

शिक्षक बढुवाका लागि आवेदन माग सोमबार, भदौ ११, २०८० शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ ।

संसदीय समितिका सभापतिको निर्वाचन हुँदै सोमबार, भदौ ११, २०८० प्रतिनिधि सभाअन्तर्गतका १० वटा विषयगत समितिले सोमबार पूर्णता पाउने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने सोमबार, भदौ ११, २०८० गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताएका छन् ।
नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने सोमबार, भदौ ११, २०८० सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ ।

मौसममा क्रमिक सुधार सोमबार, भदौ ११, २०८० मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा घाम लागेको छ । मौसमविद् प्रतिभा मानन्धरले आगामी ३ दिन देशभर भारी वर्षाको सम्भावना नरहेको जानकारी दिइन् ।

कमला नदीमा बाढी : पार गर्यो सतर्कता तह सोमबार, भदौ ११, २०८० उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले कमला नदी बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको जनाएको छ ।
![कति पुग्यो डलरको मूल्य ? [सूची]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
कति पुग्यो डलरको मूल्य ? [सूची] सोमबार, भदौ ११, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।










