News Griha :: न्यूजगृह
बडीगार्डलाई छाडेर निस्केका मेजर पण्डित सम्पर्कविहीन
बडीगार्डलाई छाडेर निस्केका मेजर पण्डित सम्पर्कविहीन पण्डित गएरातिदेखि सम्पर्कविहीन भएपछि सेनासहित नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए ।
तीर्थयात्रीको उपचार गर्न गोसाइँकुण्ड पुगे चिकित्सक टोली
तीर्थयात्रीको उपचार गर्न गोसाइँकुण्ड पुगे चिकित्सक टोली बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार संघ काठमाडौंको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सात जनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो ।
एमसीसी पास गरेर नेपाली जनतालाई धोका दिइयो : प्रवक्ता गिरी
एमसीसी पास गरेर नेपाली जनतालाई धोका दिइयो : प्रवक्ता गिरी पूर्व सुरक्षाकर्मी परिषद् नेपालका प्रवक्ता हेम शंकर गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितको सरकारले एमसीसी पास गरेर जनतालाई धोका दिएको आरोप लगाएका छन् ।
कुर्ची हल्लिने भएपछि गौर हत्याकाण्डको विषयन्तर हुँदैछ : अध्यक्ष साह
कुर्ची हल्लिने भएपछि गौर हत्याकाण्डको विषयन्तर हुँदैछ : अध्यक्ष साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डबारे छानबिन नभए आफूहरू अन्तर्राष्ट्रिय अदालत हेगमा जाने बताएका छन् । ‘न्यायाका लागि सरकार बनेको हो कि कुर्ची बचाउन हो ? गौर हत्याकाण्डमा पीडितहरू चुप लाग्दैन, हाम्रो पार्टी चुप बस्दैन,’ उनले भने, ‘हामी अन्तर्राष्ट्रिय अदालत हेग जान्छौँ ।’
सारुकको आत्महत्याबारे छानबिन गर्न नम्रता श्रेष्ठको माग
सारुकको आत्महत्याबारे छानबिन गर्न नम्रता श्रेष्ठको माग अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्य प्रकरणमा प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको बताएकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकाले आफूमाथि सामाजिक आक्रमण भएको उल्लेख दाबी गरेकी छन् ।
संघीयतालाई बलियो बनाउनु पर्छ : सचिव अर्याल
संघीयतालाई बलियो बनाउनु पर्छ : सचिव अर्याल पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा सोमबार बुटवलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरिन्  । उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताएकी थिइन् ।
अमेरिकालाई सूचना दिएको आरोपमा रूसी नागरिक पक्राउ
अमेरिकालाई सूचना दिएको आरोपमा रूसी नागरिक पक्राउ मस्को र वासिङ्टनबीचको तनावपूर्ण सम्बन्ध, विशेष गरी युक्रेनमा जारी द्वन्द्वलाई लिएर दबाब सिर्जना गर्ने कूटनीतिक विवादको शृङ्खलाको यो पछिल्लो घोषणा हो । एफएसबीका अनुसार शोनोभले गत वर्ष सेप्टेम्बरमा अमेरिकी कूटनीतिज्ञहरूलाई द्वन्द्व र परिचालनबारे जानकारी दिन सुरु गरेका थिए ।
अबको निर्वाचनमा भोट हाल्दिन भन्ने विकल्पको व्यवस्था गर्छौं : प्रमुख आयुक्त 
अबको निर्वाचनमा भोट हाल्दिन भन्ने विकल्पको व्यवस्था गर्छौं : प्रमुख आयुक्त  निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरणको ऐनबारे छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कसैलाई भोट हाल्दिन भन्ने व्यवस्था गरेको र कूल मतको ५० प्रतिशतभन्दा बढी मत आए निर्वाचन रद्ध हुने व्यवस्था पनि गरेका बताए ।
सारुकको आत्महत्याबारे नम्रताले भनिन् : महिला भएकाले यति धेरै आक्रमण भएको होला
सारुकको आत्महत्याबारे नम्रताले भनिन् : महिला भएकाले यति धेरै आक्रमण भएको होला यस क्रममा उनले सारुकको निधनप्रति श्रद्धाञ्जली दिएकी छन् । सारुकको आत्महत्याले आफूलाई अचम्मित बनाएको बताउँदै बोल्न बाध्य भएको बताएकी छन् ।
काठमाडौं महानगरको पक्षमा उच्च अदालतको आदेश, सेवाग्राहीलाई राहत
काठमाडौं महानगरको पक्षमा उच्च अदालतको आदेश, सेवाग्राहीलाई राहत काठमाडौं महानगरले आवासीय एवम् व्यावसायिक भवनहरूमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, सो निणर्यविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एशोसिएनले उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो । 
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री, मुख्यमन्त्री, मुख्य सचिव तथा सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतको उपस्थिति छ ।
निर्वाचन व्यवस्थापन विधेयक पारित गर्न आग्रह
निर्वाचन व्यवस्थापन विधेयक पारित गर्न आग्रह निर्वाचन आयोग र नेपाल कानुन समाजले सोमबार सञ्चारकर्मीसँग गरेको छलफलमा उनले मुलुकको शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार अपरिहार्य भएको स्पष्ट पारे ।
Weather Update