News Griha :: न्यूजगृह
यति-ओम्नीको छानबिन गर्न चुनौती दिँदै ओलीले भने– एउटा धतंगा रोष्ट्रममा हुँ-हुँ कराएको-करायै छ
यति-ओम्नीको छानबिन गर्न चुनौती दिँदै ओलीले भने– एउटा धतंगा रोष्ट्रममा हुँ-हुँ कराएको-करायै छ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी, गिरिबन्धु टि स्टेट र यति–ओम्नीको छानबिन गर्न चुनौती दिएका छन् । काठमाडौंमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले यति–ओम्नीको बारेमा पत्रिका पढेर थाहा पाएको दाबी गरे ।
सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड
सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लंघनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
कृषिको कार्य क्षेत्रमा भूमिका निभाउने छु : आरजु राणा
कृषिको कार्य क्षेत्रमा भूमिका निभाउने छु : आरजु राणा सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिशोर साह सुडीले देउवा सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरे । निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् ।
संसदीय समितिका सभापतिहरूले लिए शपथ 
संसदीय समितिका सभापतिहरूले लिए शपथ  प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार दिउँसो सभामुख देवराज घिमिरेले नवनिर्वाचित समिति सभापतिहरूलाई शपथ खुवाएका हुन् ।
झलनाथ खनालको दाबी : एमसीसी राष्ट्रको हितमा छैन
झलनाथ खनालको दाबी : एमसीसी राष्ट्रको हितमा छैन सोमबार एमसीसी कार्यान्वयनविरुद्धको अन्तक्रिया कार्यक्रममा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले इमान्दारीपूर्वक सम्झौता गरिएको भए दस्तावेज लुकाउन आवश्यक नभएको बताए । 
प्रतिनिधि सभाअन्तर्गत सबै समितिका सभापति निर्विरोध
प्रतिनिधि सभाअन्तर्गत सबै समितिका सभापति निर्विरोध प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।
नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार रकम घट्यो
नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार रकम घट्यो सोमबार ३१ हजार ५९९ वटा कारोबारमा ३६ लाख ७० हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको थियो । जसमा लक्ष्मी सनराइज बैंकको सर्वाधिक सात करोड ३२ लाखको कारोबार हुँदा सोल्टी होटलको चार करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले एमसीसी टेबुल गरे : धर्मेन्द्र बास्तोला 
आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले एमसीसी टेबुल गरे : धर्मेन्द्र बास्तोला  सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरुद्धको बृहत अन्तरक्रिया कार्यक्रममा प्रवक्ता बास्तोलाले एमसीसीमा हस्ताक्षर गर्नु पर्‍यो भने आत्महत्या गर्छु भन्ने स्वयमले हस्ताक्षर गरेको आरोप लगाए ।
रास्वापाबाट उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा खान निर्विरोध
रास्वापाबाट उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा खान निर्विरोध समितिको सोमबारको बैठकमा रास्वापका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताए । समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध भएको जानकारी दिएका थिए ।
असोज १ गतेदेखि बञ्चरेडाँडामा फोहोर लैजान प्रतिबन्ध, जवाफदेही हुन सरकारलाई चेतावनी
असोज १ गतेदेखि बञ्चरेडाँडामा फोहोर लैजान प्रतिबन्ध, जवाफदेही हुन सरकारलाई चेतावनी बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले विगत २०५१ भदौ २८ गते स्थानीय विकास मन्त्रालय काठमाडौं महानगर, ललितपुर समेतले ओखरपौवा र चाउथेका जनप्रतिनिधिसमेतको संयुक्त बैठकमा गरेको सहमति र निर्णय कार्यान्वयन नभएको गुनासो गरेको छ । 
‘वामपन्थी राजनीति क्षयीकरण हुँदा अमेरिकाको हस्तक्षेप बढ्यो’
‘वामपन्थी राजनीति क्षयीकरण हुँदा अमेरिकाको हस्तक्षेप बढ्यो’ सोमबार एमसीसी कार्यान्वयनविरुद्धको अन्तरक्रिया कार्यक्रममा संग्रौलाले अमेरिकाले एक अक्षर पनि परिवर्तन नभई नेपालको संसदले पास गर्नु पर्छ भन्ने जुन सोच बनायो, त्यो सोच किन बनाउन सक्यो ? भन्दै प्रश्न गरे । 
Weather Update