समाजवादी मोर्चाले शुक्रबार पोखरामा सन्देशसभा आयोजना गर्ने मंगलबार, भदौ १२, २०८०
बडिमालिकाको तीर्थयात्रा सुरु मंगलबार, भदौ १२, २०८०

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने मंगलबार, भदौ १२, २०८० संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।
![राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक [सूची]](https://newsgriha.com/uploads/posts/euro-money1690677469.png)
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक [सूची] मंगलबार, भदौ १२, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

सुनसरीबाट कटुवा पेस्तोलसहित युवक पक्राउ मंगलबार, भदौ १२, २०८० सुनसरीको बर्जु गाउँपालिका–६ बाट कटुवा पेस्तोलसहित प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ ।

झापामा मन्दिरबाट हराएकी बालिका मृत फेला मंगलबार, भदौ १२, २०८० भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की ३ वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु अवस्थामा भेटिएकी छिन् ।

प्रहरीले सार्वजनिक गर्यो बझाङमा आमा छोरालाई चक्कु प्रहारका आरोपित मंगलबार, भदौ १२, २०८० मदिरा खाएर चोरी गर्ने उद्देश्यले घटना घटाएको देखिन्छ ।‘विकको कोठामा राति उज्यालै रहेछ । बाहिरबाट हेर्दा झ्याल छेउमा मोबाइल देखेपछि कोठाभित्र पसेको र परिवारका सदस्यले थाहा पाएपछि अन्धाधुन्ध भान्छाबाट चक्कु लिएर प्रहार गरेको देखिन्छ,’उनले भने ।

काठमाडौंको छाउनीबाट बैंकिङ कसुरमा एक पक्राउ मंगलबार, भदौ १२, २०८० बैंकिङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौंको तारकेश्वर–१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका छन् ।

ललितपुरमा कन्सल्टेन्सीमा आगलागी हुँदा ४५ लाखकाे क्षति मंगलबार, भदौ १२, २०८० ललितपुर महानगरपालिका–२० सुनाकोठीस्थित एक कन्सल्टेन्सीमा आगलागी भएको छ ।

मंगलबार यी राशि हुनेहरूलाई लाभ मंगलबार, भदौ १२, २०८० भदौ १२ गते मंगलबार । साउन शुक्ल त्रयोदशी तिथि । पञ्चाङ्ग सौभाग्य तैतल श्रवण । विश्व आणविक परीक्षणविरुद्धको दिवस । हिन्दुहरुले गणेश भगवानको पूराआजा गर्ने दिन ।

लम्की स्कीनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुंग्याउन निर्देशन सोमबार, भदौ ११, २०८० देशभर पशु चौपायामा देखिएको लम्की स्कीन रोगबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) ले निर्देशन दिएको छ ।

उपप्रधानमन्त्री खड्कासँग भारतको एडीसीका शिक्षार्थीको शिष्टाचार भेट सोमबार, भदौ ११, २०८० उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेसनल डिफेन्स कलेज (एनडीसी), नयाँ दिल्लीका एअर भाइस मार्सल मनिषकुमार गुप्ता, एभीडीएसएम, एसडीएस (एअर) एनडीसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरूले शिष्टाचार भेट गरेका छन् ।


1687178548.jpg)







