News Griha :: न्यूजगृह
टिपरले ठक्कर दिँदा डाक्टर यादवको मृत्यु
टिपरले ठक्कर दिँदा डाक्टर यादवको मृत्यु ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।एमबीबीएस डा. यादव कनकाई अस्पतालको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर अस्पतालको ड्यिुटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।
चीन भ्रमणमा सीमा नाकाको प्रभावकारी सञ्चालन गर्न जोड दिन्छु : प्रधानमन्त्री
चीन भ्रमणमा सीमा नाकाको प्रभावकारी सञ्चालन गर्न जोड दिन्छु : प्रधानमन्त्री त्यस्तै, उनले आफ्नो भ्रमण सामाजिक आर्थिक रुपले फलदायी हुने दाबी गरे । उनले नेपालको सामाजिक आर्थिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउने गरी चीन भ्रमण प्राथमिकतामा रहेको उल्लेख गरे ।
विश्वको नम्बर एक पाकिस्तानसँग खेल्ने तयारीमा नेपाल
विश्वको नम्बर एक पाकिस्तानसँग खेल्ने तयारीमा नेपाल एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा बुधबार दिउँसो ३ः४५ बजे हुने भएको हो ।
अनुसन्धानमा प्रधानमन्त्री आउँछ भने पनि छोड्न आवश्यक छैन : प्रधानमन्त्री
अनुसन्धानमा प्रधानमन्त्री आउँछ भने पनि छोड्न आवश्यक छैन : प्रधानमन्त्री मंगलबार बसेको प्रतिनिधि सभा बैठकको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले सरकार गठन भएदेखि आफूले सुशासन कामय राख्न प्रयत्न गर्दै आएको दाबी गरे । 
सेनाको हेलिकोप्टरमार्फत दुई जना बिरामीको उद्धार
सेनाको हेलिकोप्टरमार्फत दुई जना बिरामीको उद्धार बडिमालिकाको दर्शनका लागि गएका तीर्थयात्री न्यौपाने सोमबार दिउँसो त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिएका थिए । उनलाई दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजनसहित प्राथमिक उपचारपछि आज सुर्खेत पठाइएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ । 
गंगामायालाई कहिले भेट्न जानु हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले दिए यस्तो जवाफ
गंगामायालाई कहिले भेट्न जानु हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले दिए यस्तो जवाफ सांसद एकनाथ ढकालले गंगामाया अधिकारीलाई कहिले भेट्न जानु हुन्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । सांसद ढकालको प्रश्नमा प्रधानमन्त्रीले अनसरतर अधिकारीलाई भेट्नेबारे मौन जवाफ दिएका थिए । उनले अधिकारीको स्वास्थ्य अवस्था ठिक भएको मात्रै बताएका थिए ।
सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार सात सय निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य मंगलबार प्रतितोला छ सय रुपैयाँले बढेको हो ।
प्रधानमन्त्रीको दाबी : राष्ट्रिय गौरवको आयोजनाका लागि बजेट सुनिश्चित छ
प्रधानमन्त्रीको दाबी : राष्ट्रिय गौरवको आयोजनाका लागि बजेट सुनिश्चित छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका लागि पर्यप्त बजेट सुनिश्चित गरेको दाबी गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा पर्यप्त बजेट सुनिश्चित गरेका हुन् ।
संसद बैटक सुरु, सांसदहरूको प्रश्नोत्तर दिँदै प्रधानमन्त्री
संसद बैटक सुरु, सांसदहरूको प्रश्नोत्तर दिँदै प्रधानमन्त्री सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रदेखि देशको समग्र अवस्थाबारे प्रधानमन्त्रीसँग प्रश्न गरिरहेका छन् । बैठक मंगलबार बिहान ११ बजेदेखि जारी छ ।
देश ठूलो दुर्घटनामा जाने खतरा छ : प्रधानमन्त्री
देश ठूलो दुर्घटनामा जाने खतरा छ : प्रधानमन्त्री यसैबीच प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति सुरु नभए देश ठूलो दुर्घटनामा जाने बताए । माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको बताउँदै उनले युद्ध कालीन बेलाका ३६ वटा मुद्दा आफूविरुद्ध रहेको बताए ।
लहान नगरपालिकाले फोहोर संकलन गर्न भित्र्यायो ‘गारवेज ट्रक’
लहान नगरपालिकाले फोहोर संकलन गर्न भित्र्यायो ‘गारवेज ट्रक’ फोहोर संकलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहोर ती ट्रकमा संकलन हुने र विस्तारै कार्यविधि बनाएर सबै वडामा विस्तार हुने उनको भनाइ थियो ।
सरकार नेतृत्वको हैसियतले ब्याटलको सुरु गरेको छु : प्रधानमन्त्री
सरकार नेतृत्वको हैसियतले ब्याटलको सुरु गरेको छु : प्रधानमन्त्री मंगलबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पार्टी संगठन सुधार गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य दायित्व रहेको बताए ।
Weather Update