News Griha :: न्यूजगृह
वर्षमान पुन भन्छन्— राम्रो काम गर्दा पनि माओवादीको आलोचना
वर्षमान पुन भन्छन्— राम्रो काम गर्दा पनि माओवादीको आलोचना नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले राम्रो काम गर्दागर्दै पनि अलोचना भएको बताएका छन् ।
समाजवादी मोर्चाको कार्यक्रमका लागि प्रचण्ड बुटवल जाँदै
समाजवादी मोर्चाको कार्यक्रमका लागि प्रचण्ड बुटवल जाँदै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बुटवल जाँदैछन् ।
कैलालीमा छाडा पशुबाट धान बालीमा क्षति
कैलालीमा छाडा पशुबाट धान बालीमा क्षति कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्‍याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले  छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।
सुनसान बने बाग्लुङका होमस्टे
सुनसान बने बाग्लुङका होमस्टे बाग्लुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् ।
बेलायतको एअर ट्राफिक कन्ट्रोल सिस्टममा समस्या, हजारौं यात्रु अलपत्र
बेलायतको एअर ट्राफिक कन्ट्रोल सिस्टममा समस्या, हजारौं यात्रु अलपत्र बेलायतको एअर ट्राफिक कन्ट्रोल सिस्टममा प्राविधिक समस्या आएपछि हजारौं हवाई यात्रुहरूले लामो समयदेखि ढिलाइ र रद्दको सामना गरिरहेका छन् ।
सर्वोच्चको न्यायाधीशमा शर्मा दोस्रोपटक सिफारिस
सर्वोच्चको न्यायाधीशमा शर्मा दोस्रोपटक सिफारिस सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषद्ले विनोद शर्मालाई सिफारिस गरेको छ ।
ललिता निवास प्रकरण : मंगलबार पनि जिल्ला अदालतमा बयान हुँदै
ललिता निवास प्रकरण : मंगलबार पनि जिल्ला अदालतमा बयान हुँदै ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेकाहरूको बयान मंगलबार पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।
सहजकर्ताको जागिर खुल्यो
सहजकर्ताको जागिर खुल्यो बाग्मती प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले करारमा कर्मचारी माग गरेको छ ।
लेखापाल कुटपिट घटना : शिक्षक महासंघले भन्यो– छानबिन गरी दोषीमाथि कडा कारबाही गरियोस्
लेखापाल कुटपिट घटना : शिक्षक महासंघले भन्यो– छानबिन गरी दोषीमाथि कडा कारबाही गरियोस् नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल कुटपिट घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दै नेपाल एअरलाइन्स
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दै नेपाल एअरलाइन्स नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान गर्दै आएको छ ।
गौहत्याको विरोधमा राप्रपाले सरकारलाई ज्ञापनपत्र बुझाउने
गौहत्याको विरोधमा राप्रपाले सरकारलाई ज्ञापनपत्र बुझाउने राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
Weather Update