तत्काल भारी वर्षाको सम्भावना छैन : मौसम विज्ञान विभाग सोमबार, भदौ ११, २०८०

कांग्रेसले बीपी साहित्य महोत्सव आयोजना गर्ने सोमबार, भदौ ११, २०८० नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा उपत्यकाको फोहोर लैजान रोक्ने घोषणा सोमबार, भदौ ११, २०८० बञ्चरेडाँडा ल्याण्डफिल साइटमा उपत्यकाको फोहाेर लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् ।

वर्षाका कारण नेपाल र थाइल्यान्डबीचको खेल रद्द सोमबार, भदौ ११, २०८० नेपाल र थाइल्यान्डको महिला टोलीबीच सोमबार भएको टी–२० अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ ।

राष्ट्रपतिसँग उपप्रधानमन्त्री खड्काले गरे शान्ति सुरक्षाबारे छलफल सोमबार, भदौ ११, २०८० राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटेका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणमा यस्ता विषय समेट्न पोखराका व्यवसायीको सुझाव सोमबार, भदौ ११, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा सोमबार पोखरामा छलफल गरिएको छ ।

भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान पठाउँदै सोमबार, भदौ ११, २०८० चन्द्रमाको दक्षिणी ध्रुवमा बुधबार चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान पठाउने घोषणा गरेको छ ।

राष्ट्रपति पौडेलले गरे ३ राजदूत नियुक्त सोमबार, भदौ ११, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न देशमा ३ जना राजदूत नियुक्त गरेका छन् ।

विप्लव भन्छन्— कम्युनिस्ट एकताको विकल्प छैन सोमबार, भदौ ११, २०८० नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् ।

विद्यार्थी घट्दैजानु, शिक्षकको संख्या यथावत् रहनु राम्रो संकेत होइन : प्रधानमन्त्री दाहाल सोमबार, भदौ ११, २०८० धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

मन्त्री र सचिवहरू मुद्दा मामिलाको डरले निर्णय गर्न डराउनुभयो : प्रधानमन्त्री दाहाल सोमबार, भदौ ११, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवमा मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको बताएका छन् । सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारका मन्त्री, सचिव र कर्मचारीहरूमा निणर्य गर्न नै डराउने अवस्था आएको बताएका हुन् ।

नाडा अटोशोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान सोमबार, भदौ ११, २०८० नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
लेखापाल कुटपिट घटना : कञ्चनपुरमा आन्दोलन चर्किंदै, विद्यालय बन्द सोमबार, भदौ ११, २०८० कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाललाई कुटपिट गरिएको विरोधमा कञ्चनपुरमा शिक्षकको आन्दोलन चर्किंदै गएको छ ।









