संसद बैटक सुरु, सांसदहरूको प्रश्नोत्तर दिँदै प्रधानमन्त्री

काठमाडौं— प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूको विभिन्न विषयमा प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् ।
सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रदेखि देशको समग्र अवस्थाबारे प्रधानमन्त्रीसँग प्रश्न गरिरहेका छन् । बैठक मंगलबार बिहान ११ बजेदेखि जारी छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० ११:१९













