अनशनरत आरती रावल र गृह मन्त्रालयबीच २ बुँदे सहमति मंगलबार, भदौ १२, २०८०

युवराज सफलले दिए टिकटक बन्द गराउन निवेदन मंगलबार, भदौ १२, २०८० अभियन्ता युवराज सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सूचना तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् ।
संसदीय समितिमा सहमतिले सरकार गठन र पूर्णतामा सहजता ल्याउँछ : प्रधानमन्त्री दाहाल मंगलबार, भदौ १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन् ।

नेपालमा साइबर अपराध बढ्यो : एसएसपी राठौर मंगलबार, भदौ १२, २०८०

संसद्लाई साझा थलोको रूपमा विकास गर्न संसदीय समिति सभापतिमा भागबन्डा गर्यौं : सचेतक लेखक मंगलबार, भदौ १२, २०८० प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्लाई साझा थलोको रूपमा विकास गर्न संसदीय समिति सभापतिको भागबन्डा गरिएको बताएका छन् ।

शिक्षा विधेयक संसदमा टेबुल गर्न किन ढिलाइ ? यसो भन्छन् प्रधानमन्त्री मंगलबार, भदौ १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावित शिक्षा ऐनको विधेयक छिट्टै संघीय संसदमा टेबुल हुने बताएका छन् ।

एमालेले अरू प्रतिपक्षीको मतलब गरेन : रास्वापा मंगलबार, भदौ १२, २०८० उनले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताए । संसदलाई प्रभावशाली र गतिशिल बनाउन नभई संकुचन गराउने प्रयास भएको उनको भनाइ थियो ।

विद्या भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमाले स्वागत गर्छ : प्रमुख सचेतक मंगलबार, भदौ १२, २०८० त्यस्तै, उनले नेकपालाई प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालले फुटाएको आरोप लगाए । प्रचण्ड र अध्यक्ष माधव नेपाले आफ्नो सरकार ढलाउने र अरुको नेतृत्वमा सरकार बनाउनका लागि हस्ताक्षर गर्दै हिँडेको उनको दाबी छ ।

अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल मंगलबार, भदौ १२, २०८० यसै क्रममा प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नक्कली कम्युनिष्ट भएको आरोप लगाए । संविधान कुल्चिएर संसद् विघटन गर्ने र परिवर्तनका उपलब्धिलाई दबाउन खोज्ने कसरी कम्युनिष्ट हुन सक्छ ? भन्दै उनले प्रश्न गरे ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई धरौटीमा रिहा गर्न आदेश मंगलबार, भदौ १२, २०८० प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेकोलगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । उक्त निर्णयले उनलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो ।

माओवादी सांसदको खुलासा- प्रचण्ड र राजेन्द्र लिङ्देनबीच भद्र सहमति छ मंगलबार, भदौ १२, २०८० सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको उनको भनाइ थियो । उनले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको अवस्थामा राप्रपाको समेत मध्यावधि निर्वाचन नहोस् भन्ने चाहानाले सहमति सम्भव भएको बताए ।

अब राजनीति युवाको पक्षमा ल्याउनु पर्छ, हामी त बुढो भइसक्यौँ : सांसद कोइराला मंगलबार, भदौ १२, २०८० उनले आफूहरू बुढो भइसकेको र कहिले ढल्ने थाहा नभएको बताउँदै राजनीतिमा युवाको आवश्यकता औँल्याएका हुन् । उनले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारी स्वरुप सबे प्रदेशमा घुम्ने बताए ।

विवादित विधेयक पेश गर्ने बेला गणपूरक नभएपछि बैठक स्थगित मंगलबार, भदौ १२, २०८० कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको विधेयकमाथि छलफल भए पनि पेश गर्ने बेलामा गणपूरक संख्या अपुग भएको हो । सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) सांसद सुमना श्रेष्ठ र एमाले सांसद ठाकुर गैरे नियमापत्ति जनाउँदै गणपूरक नभएको बताएका थिए ।









