News Griha :: न्यूजगृह
ताप्लेजुङ गोल्डकप बिहीबारदेखि, ८ टोली सहभागी
ताप्लेजुङ गोल्डकप बिहीबारदेखि, ८ टोली सहभागी ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । वि.सं.२०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । 
ईसीडी शिक्षकले बुझाए प्रधानमन्त्री प्रचण्डदेखि रवि लामिछानेसम्मलाई ज्ञापनपत्र
ईसीडी शिक्षकले बुझाए प्रधानमन्त्री प्रचण्डदेखि रवि लामिछानेसम्मलाई ज्ञापनपत्र प्रस्तावित संघीय शिक्षा ऐनमा सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का माग समावेश गराउन पहल गर्दै प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका सांसद तथा नेताहरूलाई ज्ञापनपत्र बुझाइएको छ ।
विवाद र बहसपछि बुधबारबाट एमसीसी पूर्ण कार्यान्वयनमा
विवाद र बहसपछि बुधबारबाट एमसीसी पूर्ण कार्यान्वयनमा नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँ) को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन बुधबारबाट सुरु हुँदैछ ।
‘आहा रारा गोल्डकप’ को २२औं संस्करणमा ३ लाख बचत
‘आहा रारा गोल्डकप’ को २२औं संस्करणमा ३ लाख बचत सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औं संस्करणमा ३ लाख १८ हजार बचत भएको छ ।
केरामा देखिएको पानामा रोगको प्रारम्भिक अध्ययन सुरु
केरामा देखिएको पानामा रोगको प्रारम्भिक अध्ययन सुरु कैलालीको टीकापुरमा केरामा देखिएको टीआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन सुरु गरिएको छ । 
पूर्वप्रधानमन्त्री भट्टराईलाई डेंगु संक्रमण
पूर्वप्रधानमन्त्री भट्टराईलाई डेंगु संक्रमण पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईलाई डेंगु संक्रमण भएको छ ।
समाजवादी मोर्चाले धनगढीमा कार्यक्रम गर्दै
समाजवादी मोर्चाले धनगढीमा कार्यक्रम गर्दै समाजवादी मोर्चाले बुधबार धनगढीमा कार्यक्रम गर्ने भएको छ । ४ दल सम्मिलित मोर्चाले सन्देश सभाको नाममा ७ वटै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्न लागेको हो ।
एसिया कप : यी हुन् नेपालसँग भिड्ने पाकिस्तानी खेलाडी
एसिया कप : यी हुन् नेपालसँग भिड्ने पाकिस्तानी खेलाडी बुधबारबाट एसिया कप क्रिकेट सुरु हुँदैछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ । पाकिस्तान विश्वको नम्वर वान क्रिकेट टोली हो । 
बुधबार विदेशी मुद्राको विनिमय दर कति ?
बुधबार विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
पूर्वकप्तान खड्काले दिए नेपाली टोलीलाई शुभकामना
पूर्वकप्तान खड्काले दिए नेपाली टोलीलाई शुभकामना नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले एसिया कपअन्तर्गत नेपाल र पाकिस्तानबीच खेलको पूर्वसन्ध्यामा नेपाललाई शुभकामना दिँदै ‘सपना वास्तविकतामा परिणत भएको’ बताएका छन् ।
कप्तान पौडेल भन्छन्— एसिया कप नेपालका लागि विशेष अवसर
कप्तान पौडेल भन्छन्— एसिया कप नेपालका लागि विशेष अवसर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सबै नेपालीबाट टोलीप्रति ठूलो अपेक्षा रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले एसिया कप नेपालका लागि विशेष अवसर भएको बताए ।
नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दै
नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपको उद्घाटन खेलमा बुधबार घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल बुधबार दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।
Weather Update