लेक लागेर २३ वर्षीय तीर्थयात्रीको मृत्यु बुधबार, भदौ १३, २०८०

एमाले महासचिवसहित २१ जना चीन जाँदै बुधबार, भदौ १३, २०८० त्यसैगरी राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समीक बडाल, अखिल नेपाल महिला संघ अध्यक्ष टुका हमालसहित सहभागी हुने छन् । भदौ १७ देखि २९ गतेसम्म टोलीले ग्वान्झाओ, बेइजिङ र चीन हाईको भ्रमण गर्नेछ ।

एमालेका शीर्ष नेताहरू सवार विमानमा समस्या आएपछि... बुधबार, भदौ १३, २०८० सिरहामा बुधबार तय भएको सचिवालय बैठकमा सहभागी हुन जनकपुर जाने क्रममा विमानमा समस्या आएपछि काठमाडौं फर्केका एमाले नेताहरू अर्को विमानबाट त्यसतर्फ जाँदै छन् ।

धनगढीमा हुने समाजवादी मोर्चाको सभा स्थगित बुधबार, भदौ १३, २०८० भदौ ८ गते वीरगञ्जबाट सुरु भएको मोर्चाको प्रदेश स्तरीय सभा बिहीबार अर्थात भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ । यसअघि हिजो उनीहरूले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा गरेको थियो ।

मदन भण्डारीको सम्झनामा ३४ वर्षपछि सिरहामा एमालेको बैठक बस्दै बुधबार, भदौ १३, २०८० यसअघि भदौ ९ गते तय भएको सचिवालय बैठक वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले सारिएको थियो । सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले)ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथोँ महाधिवेशन गरेको थियो ।

पाल्पामा गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ को मृत्यु बुधबार, भदौ १३, २०८० पाल्पाको रिब्दीकोटमा गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले न्यूजगृहलाई दिएको जानकारी अनुसार जीपमा सवार ११ मध्ये ७ जना घाइते भएका छन् । थापाले घटनास्थलमै ३ जनाको मृत्यु भएको जानकारी दिए ।

एसिया कप : पाकिस्तानविरुद्ध मैदानमा जाँदा बन्नेछ यी रेकर्डहरू बुधबार, भदौ १३, २०८० एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्दै छ । घरेलु टोली पाकिस्तानसँग बुधबार मुल्तान क्रिकेट रंगशालामा प्रतिस्पर्धा गरेसँगै नेपालले अनेक रेकर्ड बनाउने छ ।

नियमविपरीत काम गर्ने २ म्यानपावर कम्पनीलाई कारबाही बुधबार, भदौ १३, २०८० वैदेशिक रोजगार विभागले २ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

सुन तस्करी प्रकरण : प्रहरीले पठायो एसएसपी आचार्यलाई हङकङ बुधबार, भदौ १३, २०८० नेपाल प्रहरीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ ।

संसदीय समिति सभापतिसँग परार्मश गर्दै सभामुख घिमिरे बुधबार, भदौ १३, २०८० सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतका नवनिर्वाचित संसदीय समितिका सभापतिको बैठक बोलाएका छन् ।सभामुख घिमिरेले बुधबार बिहान ११ बजे संसद् सचिवालय सिंहदरबारमा कानुन समितिको हलमा नवनिर्वाचित सभापतिसँग छलफल कार्यक्रम राखेका हुन् ।

सन्दर्भ गाईजात्रा : काठमाडौंका यी ठाउँमा सवारीसाधन प्रवेश रोक बुधबार, भदौ १३, २०८० गाईजात्रा पर्वलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले केही ठाउँमा सवारीसाधन प्रवेश रोक लगाएको छ ।
फेसबुकमा अश्लिल तस्बिर र भिडिओ राख्ने युवक पक्राउ बुधबार, भदौ १३, २०८० नेपाल प्रहरीले नक्कली फेसबुक आईडी बनाएर अश्लिल तस्बिर र भिडिओ राखेर चरित्रहत्या गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–१४ बस्ने २५ वर्षका सुसन चौगुठी हुन् ।

एमसीसीविरुद्ध ४ कम्युनिस्ट पार्टीले प्रर्दशन गर्दै बुधबार, भदौ १३, २०८० अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध ४ कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।









