आईओईले शुल्क वृद्धि गरेपछि नेविसंघद्वारा प्रधानमन्त्री निवास घेराउ आइतबार, भदौ १०, २०८०

जागिरको फेन्सनपछि ‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान आइतबार, भदौ १०, २०८० यतिखेर कोपिला लाग्दै गरेको, फूल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताए ।

सुडानको विमानस्थलसहित मुख्य सरकारी कार्यालयमा विष्फोट आइतबार, भदौ १०, २०८० प्रत्यक्षदर्शीका अनुसार विष्फोट खार्तुम अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको जेट इन्धन भण्डारमा समेत भएको थियो । त्यस्तै, राष्ट्रपति भवन नजिकै पनि विष्फोट भएको हो । सुडानमा १५ अप्रिलदेखि एसएएफ र आरएसएफबीच सशस्त्र झडप जारी छ । झडपमा परी तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

समाजवादी प्रेस संगठनले असोजभित्र सबै प्रदेशमा भेला गर्ने आइतबार, भदौ १०, २०८० बैठकले संगठन सुदृढीकरणका सन्दर्भमा आइपर्ने विभिन्न समस्या निरुपण गर्न, केही रिक्त पदमा भूगोल, प्रदेशको सन्तुलन मिलाएर केही सदस्यलाई जिम्मेवारी तोक्न, आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठकलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

एमाले सचिवालय बैठक १३ गते सिराहामै हुने आइतबार, भदौ १०, २०८० भदौ ९ गतेलाई तय गरेको बैठक अन्तिम समयमा स्थगित गरेको एमालेले फेरि सोही ठाउँमा बैठक गर्ने निर्णय गरेको हो । एमालेले धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बैठक गर्ने छ ।

कहिलेदेखि हुन्छ मौसममा सुधार ? आइतबार, भदौ १०, २०८० मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । केही दिनदेखि परेको लगातारको वर्षा आइतबारदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धरानमा हट्यो निषेधाज्ञा आइतबार, भदौ १०, २०८० धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाइएको छ ।
कार्यक्रम कार्यान्वयन पुस्तिकामा हेर्नुस् ईसीडी शिक्षकको तलबभत्ता आइतबार, भदौ १०, २०८० सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम कार्यान्वयन पुस्तिकामा सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को तलबभत्तासम्बन्धी उल्लेख गरिएको छ ।

बाग्लुङमा लम्की स्किनबाट ३ करोडको क्षति आइतबार, भदौ १०, २०८० लम्की स्किन रोगको संक्रमणबाट बाग्लुङमा झन्डै ३ करोड बढीको पशुधनमा क्षति पुगेको छ ।

कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार, आरजु कृषिमा आइतबार, भदौ १०, २०८० सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाएको छ ।

आमाहरूलाई पढाउँदै सेवानिवृत्त शिक्षक आइतबार, भदौ १०, २०८० प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरूलाई पढाउन पुनः स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् ।

आइतबार गोलभेँडा, प्याजसहितको मूल्य कति ? आइतबार, भदौ १०, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । मूल्यसूचीमा हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ । तर, अघिल्लो दिनको तुलनामा तनेबोडी, तितोकरेला, कन्ने च्याउमा प्रतिकेजी १० रुपैयाँले बढेको छ ।
राष्ट्रिय सभा बैठक बस्दै आइतबार, भदौ १०, २०८० राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि राष्ट्रिय सभा बैठक बोलाइएको हो ।








