सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान शुक्रबार, भदौ १५, २०८०

हाम्रो नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय शुक्रबार, भदौ १५, २०८० चीनको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ । उक्त विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको बताएको छ ।

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानीय र व्यापारी आशावादी शुक्रबार, भदौ १५, २०८० ८ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व संकलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौंको सामान आयात तथा निर्यात हुने गर्दथे ।

विकासका लागि प्राकृतिक र सांस्कृतिक क्षेत्रको प्रर्वद्धन आवश्यक : सभामुख घिमिरे शुक्रबार, भदौ १५, २०८० सभामुख देवराज घिमिरेले पर्यटन विकासका लागि प्राकृतिक र सांस्कृतिक क्षेत्रको प्रर्वद्धनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलको गर्यो सुझाव संकलन शुक्रबार, भदौ १५, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

पारस खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित शुक्रबार, भदौ १५, २०८० नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

एमाले नेताहरू किन जाँदैछन् चीन ? शुक्रबार, भदौ १५, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावनापूर्ण भ्रमणका लागि शनिबार त्यसतर्फ जाने भएको छ ।

सामाजिक सञ्जालमा टिप्पणी गरेकै कारण साउदी अरबमा पूर्वशिक्षकलाई मृत्युदण्ड शुक्रबार, भदौ १५, २०८० साउदी अरबको एक अदालतले एक जना पूर्वशिक्षकलाई फाँसीको फैसला सुनाएको छ ।

नेपाली समाजमा लोकगीतले गहिरो जरा गाडेको छ : संस्कृतिमन्त्री किराँती शुक्रबार, भदौ १५, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लोकगीतले नेपाली समाज र संस्कृतिमा गहिरो जरा गाडेको बताएका छन् ।

माओवादी केन्द्रले २५ लाख मतदाता भेट्ने शुक्रबार, भदौ १५, २०८० नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत २५ लाख मतदाता भेट्ने बताएको छ ।

८ महिनामा नेपाल भित्रिए ६ लाख पर्यटक शुक्रबार, भदौ १५, २०८० सन् २०२३ को ८ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरीदेखि अगष्ट महिनासम्म ६ लाख एक हजार ३ सय ६० पर्यटक भित्रिएका हुन् ।

ललिता निवास प्रकरण : प्रधानमन्त्रीले भने— माधव नेपाल निर्दोष साबित, प्रश्न गर्ने ठाउँ छैन शुक्रबार, भदौ १५, २०८० सभामा उनले भने, ‘माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरू के हो कसो हो भनिराखे । पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’

अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव हुँदैन : अर्थमन्त्री महत शुक्रबार, भदौ १५, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने जानकारी दिएका छन् । सो सडक हाल ६ लेनमा विस्तार भइरहेको छ ।









