४८ एसपीको सरुवा, को कहाँ ? [सूची] शनिबार, भदौ १६, २०८०

दाङमा गणपति तेल मिलमा आगलागी शनिबार, भदौ १६, २०८० तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा शनिबार बिहान आगलागी भएको छ ।

जहाँको ढुंगा नेपालका मुख्य शहरमा निर्यात हुन्छ शनिबार, भदौ १६, २०८० बाग्लुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुंगा बिक्रीबाट ३१ लाख आम्दानी गर्यो ।

गोरखामा बमजस्तै शंकास्पद वस्तु फेला शनिबार, भदौ १६, २०८० गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ ।

शनिबारको विदेशी मुद्राको सटही दर कति ? शनिबार, भदौ १६, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आज लोडसेडिङ हुने शनिबार, भदौ १६, २०८० काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा आज शनिबार लोडसेडिङ हुने भएको छ ।

माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान सुरु शनिबार, भदौ १६, २०८० नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आज (शनिबार) देखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।
कांग्रेस सभापति देउवाले दिए १५ केन्द्रीय सदस्यलाई विभाग प्रमुखको जिम्मेवारी [सूची] शनिबार, भदौ १६, २०८० नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५ जना केन्द्रीय सदस्यलाई विभाग प्रमुखमा मनोनयन गरेका छन् । शुक्रबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम उनीहरूलाई विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।
![सरुवा भए १२० डीएसपी [सूची]](https://newsgriha.com/uploads/posts/nepal-police-prahari1690340851.jpg)
सरुवा भए १२० डीएसपी [सूची] शनिबार, भदौ १६, २०८० नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । शुक्रबार १२० जना डीएसपीहरूको सरुवा भएको हो । भदौदेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यी प्रदेशमा वर्षाको सम्भावना शनिबार, भदौ १६, २०८० देशका विभिन्न भू–भागमा शनिबार वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

भदौ १६ गते शनिबारको राशिफल शनिबार, भदौ १६, २०८० भदौ १६ गते शनिबार । भदौ कृष्ण तृतिया । पञ्चाङ्ग शूल वणिज उत्तरभाद्र ।

नेपाल १६ वर्षपछि विश्व भारोत्तोलनमा सहभागी हुँदै शुक्रबार, भदौ १५, २०८० नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ ।

प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरबीच भेटवार्ता शुक्रबार, भदौ १५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राज्य अमेरिकाको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भन होलेनबीच भेटवार्ता भएको छ ।


![४८ एसपीको सरुवा, को कहाँ ? [सूची]](https://newsgriha.com/uploads/posts/Nepal-police-Nepal prahari1693622476.jpg)






