News Griha :: न्यूजगृह
राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत सो अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै कर्तव्य निर्वाह र नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे । महासचिव गुटेर्रेसले नेपालले संयुक्त राष्ट्रसङ्घमा वर्षौँदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै  संयुक्त राष्ट्र सङ्घको उद्देश्य प्राप्तिका लागि...
इतिहासले सम्झिने गरी सरकारले जनताको पक्षमा काम गरेको प्रचण्डको दाबी
इतिहासले सम्झिने गरी सरकारले जनताको पक्षमा काम गरेको प्रचण्डको दाबी शनिबार जनतासँग माओवादी: विषेश रूपान्तरण तीन महिने अभियानको भर्चुअल उद्घाटन गर्दै दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा कैयौँ काम गरेको बताए ।
चीन भ्रमणमा नेपालका एजेण्डा
चीन भ्रमणमा नेपालका एजेण्डा चीनसँग नेपालको व्यापार घाटा बढ्दै छ । गत आर्थिक वर्ष २०७९-८० मा नेपालले चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड रुपैयाँको आयात गरेको छ तर निर्यातको मात्रा भने भने टिठलाग्दो स्वरूपमा अर्थात् एक अर्ब ७६ करोड रुपैयाँ मात्रै छ । संसारका उदीयमान शक्ति राष्ट्र भारत र चीनसँगै छ नेपालको व्यापार...
प्रचण्डले उद्घाटन गरे माओवादी विशेष रूपान्तरण अभियान
प्रचण्डले उद्घाटन गरे माओवादी विशेष रूपान्तरण अभियान प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’ को उद्घाटन गरेका छन् । औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुँदैछ ।यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड...
आत्मआलोचनासहित माओवादी जनतामाझ  
आत्मआलोचनासहित माओवादी जनतामाझ   शनिबार बिहान जनतासँग माओवादी : विषेश रूपान्तरण अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तनका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै पार्टीले बाटो बिराएको प्रति आजबाट आत्मआलोचना गरेर जनतामाझ गएको बताए । उनले आफूहरू सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफी माग्न आग्रह गरे ।  
धर्मनिरपेक्षतालाई परिमार्जन र व्यवस्थित गर्ने जिम्मा माओवादीले लिनैपर्छ : उपमहासचिव पुन
धर्मनिरपेक्षतालाई परिमार्जन र व्यवस्थित गर्ने जिम्मा माओवादीले लिनैपर्छ : उपमहासचिव पुन जनतासँग माओवादी : विषेश रूपान्तरण अभियान अन्तरगत काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले आयोजना गरेको  कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै पुनले आफ्नो पार्टीले देशमा धर्म निरपेक्षता ल्याएपनि त्यसलाई व्यवस्थित गर्न नसकेको टिप्पणी  गरे । उनले त्यसलाई परिमार्जन गर्ने र व्यवस्थित गर्ने जिम्मा माओवादीकै भएको बताएका छन् । 
सूर्यको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दै भारत
सूर्यको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दै भारत भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले भोलि शनिबार आदित्य एल वन (Aditya L1 Mission) प्रक्षेपण गर्ने भएको छ ।चन्द्रयान सफलतापूर्वक अवतरण गरेको १० दिन नपुग्दै भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान प्रक्षेपण गर्न लागेको हो । सामाजिक सञ्जाल एक्समार्फत इसरोले आदित्य एल वन प्रक्षेपण गर्ने घोषणा गरेको हो ।...
कर्मचारीको उमेर हदसम्बन्धी यस्तो प्रस्ताव
कर्मचारीको उमेर हदसम्बन्धी यस्तो प्रस्ताव संघीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागु हुने भएको छ ।
अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु
अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु शुक्रबार साँझ धनगढी उपमहानगरपालिका ५ को तारानगरमा से१ह २८९९ नम्बरको रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गङ्गा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तस्बिरमा भैल नाच
तस्बिरमा भैल नाच मध्यपुर थिमी चपाचोमा थिमी भैल नाच प्रदर्शन गर्दै । गाईजात्राको भोलि पल्टदेखि ४  दिन सम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगु टोल, ईनायलाछी, लायकू, दथु टोल, मरू टोल बालकुमारी मन्दिर परिसरमा चारदिनसम्म भैल नाच प्रदर्शन गरिन्छ । भैल नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरि ५ कलाकार हुन्छन्  ।  
कालीमाटीमा कति छ फलफूल र तरकारीको मूल्य ?
कालीमाटीमा कति छ फलफूल र तरकारीको मूल्य ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि मूल्य निर्धारण गरेको छ ।
एसिया कप क्रिकेट : उपाधिका प्रमुख दुई दाबेदार भारत र पाकिस्तान भिड्दै
एसिया कप क्रिकेट : उपाधिका प्रमुख दुई दाबेदार भारत र पाकिस्तान भिड्दै एसिया कप क्रिकेटमा आज शनिबार उपाधिका प्रमुख दुई दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
Weather Update