तस्बिरमा भैल नाच
मध्यपुर थिमी चपाचोमा थिमी भैल नाच प्रदर्शन गर्दै । गाईजात्राको भोलि पल्टदेखि ४ दिन सम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगु टोल, ईनायलाछी,लायकू,दथु टोल, मरू टोल बालकुमारी मन्दिर परिसरमा चारदिनसम्म भैल नाच प्रदर्शन गरिन्छ । भैल नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरि ५ कलाकार हुन्छन् ।
तस्बिर : रत्न श्रेष्ठ, रासस




प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० ०९:१४



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






