News Griha :: न्यूजगृह
१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो ।
जेनिथ, ज्ञान निकेतन र एनसीसीएलाई केएमसी बास्केटबल उपाधि
जेनिथ, ज्ञान निकेतन र एनसीसीएलाई केएमसी बास्केटबल उपाधि जेनिथ, ज्ञान निकेतन र एनसीसीएसले तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि  जितेका छन् । शुक्रबार जेनिथ सिनियर ब्वाईज, ज्ञान निकेतन जुनियर ब्वाईज र एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् ।
मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग गोलरहित बराबरीमा राेकियाे
मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग गोलरहित बराबरीमा राेकियाे मैत्रीपूर्ण फुटबलमा नेपाल म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ । फिफा फ्रेन्डलीअन्तर्गत म्यानमारमा भएको खेलमा पेनाल्टीमा चुक्दा नेपाल बराबरीमै रोकिएको हो ।
उदयपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै
उदयपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको संक्रमण देखा पर्न थालेको छ ।
शिक्षामन्त्री राई भन्छन्— सीटीईभीटीको परीक्षा तत्काल सञ्चालन गर्न सम्झदारी भएको छ
शिक्षामन्त्री राई भन्छन्— सीटीईभीटीको परीक्षा तत्काल सञ्चालन गर्न सम्झदारी भएको छ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा तत्काल सञ्चालन गर्ने समझदारी जुटेको बताएका छन् । 
२० लाख बढी रकमसहित एक युवा पक्राउ
२० लाख बढी रकमसहित एक युवा पक्राउ जनकपुरमा शुक्रबार एक युवा २० लाख रुपैयाँसहित पक्राउ परेका छन् ।
हिक्मत कार्कीले लिए कोशीको मुख्यमन्त्रीमा शपथ, एक राज्यमन्त्रीसहित ४ मन्त्री नियुक्त
हिक्मत कार्कीले लिए कोशीको मुख्यमन्त्रीमा शपथ, एक राज्यमन्त्रीसहित ४ मन्त्री नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कार्कीले ४ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् ।
गृहका १० अधिकारीहरूको सरुवा 
गृहका १० अधिकारीहरूको सरुवा  गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार सरुवा गरेको छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अस्ट्रेलिया पठाइदिन्छु भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ
अस्ट्रेलिया पठाइदिन्छु भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सरकारले जनवादी गणतन्त्र चीनको बेइजिङमा २०८० भदौ २६ देखि २९ गतेसम्म आयोजना हुने नेपाल—चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको छ ।
सरकारले गर्‍यो सचिवहरूको सरुवा, काे कहाँ ?
सरकारले गर्‍यो सचिवहरूको सरुवा, काे कहाँ ? सरकारले ३ जना सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो ।
Weather Update