News Griha :: न्यूजगृह
घुमफिर : आकर्षक गन्तव्यस्थल बन्नसक्छ बाग्लुङको रिग क्षेत्र
घुमफिर : आकर्षक गन्तव्यस्थल बन्नसक्छ बाग्लुङको रिग क्षेत्र तल घना जंगल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बाग्लुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ । निसीखोला गाउँपालिका–६ मा पनि रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
बाँके बस दुर्घटना अपडेट : ६ जनाको सनाखत
बाँके बस दुर्घटना अपडेट : ६ जनाको सनाखत बाँकेको शमशेरगन्जमा शुक्रबार राति भएको बस दुर्घटना मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा एउटै वडाका ५ सहित ७ जनाको मृत्यु भएको छ ।
नेपाली सेना जनताको आस्था र भरोसाको धरोहर हो भन्ने विश्वासलाई कायम राख्नुपर्छ : प्रधानसेनापति शर्मा
नेपाली सेना जनताको आस्था र भरोसाको धरोहर हो भन्ने विश्वासलाई कायम राख्नुपर्छ : प्रधानसेनापति शर्मा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जनताको आस्था र भरोसाको धरोहर हो भन्ने विश्वासलाई कायम राखि व्यक्तिगत र सामूहिक ढंगले कार्यसम्पादन जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।
आज यी प्रदेशमा वर्षाको सम्भावना
आज यी प्रदेशमा वर्षाको सम्भावना शनिबार दिउँसो  देशभर  आंशिकदेखि  सामान्य  बदली  रही बाग्मती,  गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघगर्जन, चट्याङसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको महाशाखाले जनाएको छ । साथै  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको  एक/दुई  स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ ।
शनिबार विदेशी मुद्राको विनिमय दर कति ?
शनिबार विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ ।
बाँकेमा बस दुर्घटना हुँदा ५ को मृत्यु, १५ घाइते
बाँकेमा बस दुर्घटना हुँदा ५ को मृत्यु, १५ घाइते बाँकेमा शुक्रबार राति भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कोहलपुरको  शमशेरगन्जमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।
सुदन किरातीको प्रस्ताव— राष्ट्रिय सहमतिको सरकार गठन गरौँ
सुदन किरातीको प्रस्ताव— राष्ट्रिय सहमतिको सरकार गठन गरौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव अघि सारेका छन् ।
यस्तो छ तपाईंको आजको राशिफल
यस्तो छ तपाईंको आजको राशिफल भदौ २३ गते शनिबार । भदौ कृष्ण दशमी तिथि । पञ्चाङ्ग व्यतिपात वणिज आर्द्रा । यस्ता छन् राशिफल । 
तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ, सर्वदलीय सरकार निर्माणमा पहल गर्छु : नवनियुक्त मुख्यमन्त्री कार्की
तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ, सर्वदलीय सरकार निर्माणमा पहल गर्छु : नवनियुक्त मुख्यमन्त्री कार्की कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।
नक्कली नोटसहित गोरखा धारापानीका युवा पक्राउ
नक्कली नोटसहित गोरखा धारापानीका युवा पक्राउ नेपाल प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङमा तरुण दल र नेविसंघले गरे प्रहरीविरुद्ध प्रदर्शन
ताप्लेजुङमा तरुण दल र नेविसंघले गरे प्रहरीविरुद्ध प्रदर्शन नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ताप्लेजुङ प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।
Weather Update