होङ्सी सिमेन्ट उद्योगका ढुवानीकर्ता आन्दोलित शनिबार, भदौ २३, २०८०

वार्षिक साढे ३ लाख रुपैयाँमा फोहोर बिक्री गर्दै लालबन्दी नगरपालिका शनिबार, भदौ २३, २०८० लालबन्दी नगरपालिकाबाट सङ्कलन हुने फोहोर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ । लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाइ प्रालि काठमाडौंबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका जारबाट निस्कने फोहोर वार्षिक तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीले जानकारी दिए।

शक्तिशाली भूकम्पमा परि मोरक्कोमा २९६ जनाको मृत्यु शनिबार, भदौ २३, २०८० मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु भएको छ । त्यहाँको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको बीबीसीले जनाएको छ ।

अनधिकृत प्रचार सामग्री टाँस्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना शनिबार, भदौ २३, २०८० अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने तीन जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले जरिवाना तिराएको छ ।

भक्तपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, २ जना घाइते शनिबार, भदौ २३, २०८० दुर्घटनामा दुई जना घाइते छन् । गएराति सूर्यविनायक नगरपालिका- ८ मा बा.प्र०२-०२३ प २८५९ र प्रदेश ३-०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो ।

सुनसरीमा सादा पोसाकका प्रहरीमाथि आक्रमण, लुटियो हतियार र गोली शनिबार, भदौ २३, २०८० घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो। उक्त स्थानमा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिँदै हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको प्रहरीको भनाइ छ। त्यस सम्बन्धित सूचना संकलन गर्न र घटना नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई...

आजको फलफूल तथा हरियो तरकारीको मूल्य शनिबार, भदौ २३, २०८० जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज, ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग शनिबार, भदौ २३, २०८० मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरूपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक परिमार्जन...

बाँके बस दुर्घटना : एउटै वडाका पाँचसहित ७ को मृत्यु ,दुईको अवस्था गम्भीर शनिबार, भदौ २३, २०८० बाँकेमा गएराती बस दुर्घटना हुँदा एउटै वडाको पाँच जना सहित सात जनाको मृत्यु भएको छ भने अन्य ३३ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका- ९ का काशिराम थारू, कस्तुरी थापा, रूपा परियार, जयन्ती थारू र बसका चालक जुकबहादुर...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान, यात्रु लिएर फर्कियो भुटानको ड्रुक एअर शनिबार, भदौ २३, २०८० भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर सवा ८ बजे मा थिम्पु फर्किएको हो ।

खोटाङको सबैभन्दा सानो पालिका साकेलाले सुरु गर्यो ‘डस्टबिन’ अभियान शनिबार, भदौ २३, २०८० साकेला गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठायो सबै इकाईलाई यस्तो पत्र शनिबार, भदौ २३, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना अनुगमन शाखाले अभिमुखीकरण कार्यक्रम स्थगित भएको जनाएको छ ।

शिक्षक सेवा आयोगले प्रकाशन गर्यो मावि तहको यी विषयको नतिजा शनिबार, भदौ २३, २०८० शिक्षक सेवा आयोगले माध्यमिक तहको सामाजिक र विज्ञान विषयको नतिजा प्रकाशन गरेको छ ।









