News Griha :: न्यूजगृह
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्टले पठायाे कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्टले पठायाे कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले शनिबार १५ लाख बराबरको राहत सामग्री पठाएको छ ।
सदियौँदेखि कायम एकता भाँड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली
सदियौँदेखि कायम एकता भाँड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाडपर्व मनाएको देख्न नसक्ने तत्वबाट राष्ट्रिय एकता खतरामा परेको बताएका छन् ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा दोषी देखिए मलाई पनि गिरफ्तार गर्न निर्देशन दिएको छु : प्रधानमन्त्री दाहाल 
भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा दोषी देखिए मलाई पनि गिरफ्तार गर्न निर्देशन दिएको छु : प्रधानमन्त्री दाहाल  उनले भने,‘कतिपय मानिसहरूलाई यो अभियानमा प्रचण्डले आफ्ना मान्छेलाई बचाउँछ,आफ्ना परे भने तिनीहरूमाथि कारबाही नगर्ने,अरूलाई गर्ने भनेर प्रचार भयो । मैले अनुसन्धानकर्ताहरूलाई भनेँ– यदि तपाईंहरूले दोषी पत्ता लगाउँदै जाँदा भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अनुसन्धान गर्दै जाँदा त्यहाँ प्रचण्ड भएपनि नछाड्नुस्, मलाई भएपनि बयान पनि लिनुपर्छ, जरुरी भए गिरफ्तार पनि गर्नुपर्छ भनेर...
विभिन्न ठाउँमा ६ जना मृत फेला
विभिन्न ठाउँमा ६ जना मृत फेला विभिन्न ठाउँमा ६ जना मृत फेला परेका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका–१ जिप्लीका ६० वर्षीय बर्म बिष्ट शुक्रबार मृत फेला परेका छन् ।
कांग्रेसले बीपीको सिद्धान्त छाड्न हुँदैन : अध्यक्ष वाग्ले
कांग्रेसले बीपीको सिद्धान्त छाड्न हुँदैन : अध्यक्ष वाग्ले प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बीपीको सिद्धान्त छाड्न नहुने बताएका छन् ।
कसैले चासो नदिँदा समस्यामा गन्धर्व, सारङ्गीको धुनमा आफ्नै पीडा मिसाउँछन्
कसैले चासो नदिँदा समस्यामा गन्धर्व, सारङ्गीको धुनमा आफ्नै पीडा मिसाउँछन् ‘हाम्रो त समुदाय नै लोप हुन थाल्यो, पेसा व्यवसाय सङ्कटमा पर्‍यो, अन्य पेसा आउँदैन, रोजगार गर्न शिक्षा दीक्षा छैन भनेर लिखितरुपमै वडा कार्यालयमा निवेदन लिएर गएका हौँ’, विष्णुले भने,‘हामी, हाम्रो समुदाय र हाम्रो कला संस्कृतिको संरक्षणका लागि जनप्रतिनिधिले चासो दिएनन् ।’
अवैध लागूऔषधसहित ६ जना पक्राउ
अवैध लागूऔषधसहित ६ जना पक्राउ अवैध लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ताप्लेजुङ खक्कलुङ गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन लिम्बूसमेत ३ जनालाई अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
अब कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ : डा.शेखर कोइराला
अब कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ : डा.शेखर कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुपर्ने बताएका छन् ।
गृहमन्त्री श्रेष्ठ भन्छन्— भ्रष्टाचार गर्नेलाई सरकारले छोड्दैन
गृहमन्त्री श्रेष्ठ भन्छन्— भ्रष्टाचार गर्नेलाई सरकारले छोड्दैन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले लगायो मलंगवामा कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सर्लाहीले लगायो मलंगवामा कर्फ्यु कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।
समाजवादी मोर्चाले आइतबार हेटौँडामा सन्देश सभा गर्ने
समाजवादी मोर्चाले आइतबार हेटौँडामा सन्देश सभा गर्ने समाजवादी मोर्चाले बाग्मती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ ।
शिक्षा दिवसमा विद्यालय कर्मचारीहरू पुरस्कृत हुँदै
शिक्षा दिवसमा विद्यालय कर्मचारीहरू पुरस्कृत हुँदै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले प्रत्येक प्रदेशको (७ प्रदेश) सामाजिक विकास मन्त्रालयको सिफारिसमा विद्यालय कर्मचारीहरू पुरस्कृत हुने अवसर प्राप्त भएको बताएका छन् ।
Weather Update