News Griha :: न्यूजगृह
बाँडफाँट भयो माण्डू हाइड्रोको आईपीओ
बाँडफाँट भयो माण्डू हाइड्रोको आईपीओ माण्डू हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला आईपीओ आइतबार बाँडफाँट गरिएको हो ।
वर्षाका कारण बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै अलपत्र
वर्षाका कारण बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै अलपत्र वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो ।
प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी 
प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक जारी छ ।
शिक्षक सेवा आयोगले कुन-कुन विषयको परीक्षाको नतिजा सार्वजनिक गर्‍यो ? [नतिजासहित]
शिक्षक सेवा आयोगले कुन-कुन विषयको परीक्षाको नतिजा सार्वजनिक गर्‍यो ? [नतिजासहित] शिक्षक सेवा आयोगले अहिलेसम्म सामाजिक, विज्ञान र गणित विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।
मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी हार्‍यो
मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी हार्‍यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी ४—१ ले पराजित भएको छ ।
एसिया कप : चिरपरिचित प्रतिद्वन्द्वी भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै
एसिया कप : चिरपरिचित प्रतिद्वन्द्वी भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै एसिया कप क्रिकेट अन्तर्गत आइतबार विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दै छन् । खेल श्रीलङ्काको कोलम्बोमा दिउँसो ३ः१५ बजे शुरु हुनेछ । समूह चरण ए मा परेका यी दुवै टिम बीच वर्षा बाधक नभए खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ ।
शिव शिखर सहकारी पीडितलाई उजुरी गर्न आह्वान
शिव शिखर सहकारी पीडितलाई उजुरी गर्न आह्वान एक वर्षअघि बेनी नगरपालिका–८ न्युरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुमार गुरुङले बताए । 
बढ्यो हरियो तरकारीको मूल्य
बढ्यो हरियो तरकारीको मूल्य जसअनुसार आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली गोलभेँडा  सानो प्रतिकेजी ३५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज, ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।
बाढीपहिरोबाट यी  राजमार्ग अवरूद्ध
बाढीपहिरोबाट यी  राजमार्ग अवरूद्ध सडक विभागले दिएको जानकारीअनुसार तानसेन–रिडी–कोरला सडक पहिरोका कारण अवरूद्ध छ। त्यस्तै तमोर करीडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवाखोलामा अवरुद्ध छ। 
मिस युनिभर्सको उपाधि जैन दीपिका ग्यारेटलाई 
मिस युनिभर्सको उपाधि जैन दीपिका ग्यारेटलाई  उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि दीपिकाले हात पारेकी हुन् । गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित शनिबार आयोजित एक समारोहकाबीच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै दीपिका विजयी भएकी हुन् । 
जहाँ बीपीको नाममा चार दशकदेखि कोठा खाली छ
जहाँ बीपीको नाममा चार दशकदेखि कोठा खाली छ प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि  उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।
आजदेखि बीपी साहित्य महोत्सव
आजदेखि बीपी साहित्य महोत्सव आइतबारदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरु हुँदैछ ।नेपाली कांग्रेसले बीपीको सम्झनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो । समितिका अनुसार महोत्सवमा प्रत्येक दिन चारवटा सेसन, एक की नोट स्पीच रहने छन् । साथै, तीन फरकफरक दिन कविता, गजल र सांगीतिक साँझ हुने...
Weather Update