News Griha :: न्यूजगृह
संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्नुहुन्न : महासचिव वैद्य  
संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्नुहुन्न : महासचिव वैद्य   पूर्व क्रान्तिकारी माओवादी, पूर्व नेकपा बहुमत र पूर्व क्रान्तिकारी कम्युनिष्ट लिग निकट तीन वटा ट्रेड युनियन महासङ्घबीच एकता अधिवेशनमा उनले वर्तमान व्यवस्थाबाट जनता वाक्क भएको भन्दै नयाँ नेपालमा वर्तमान संसदीय व्यवस्था,  वर्तमान राज्य संस्थाको विकल्प खोजिनु पर्ने बताए । 
ओलीले सम्झिए तीजमा कांग्रेस कार्यकर्ताले महिला दिदीबहिनी कुटपिट गरेको घटना
ओलीले सम्झिए तीजमा कांग्रेस कार्यकर्ताले महिला दिदीबहिनी कुटपिट गरेको घटना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँ बसेको , रमाएको देखेर मन पोल्नेहरूका कारण साम्प्रदायिक सद्भाव कायम राख्न समस्या हुने गरेको बताएका छन् ।  
अरे भाइ आदेश दिने तिमी को हौ ? : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल
अरे भाइ आदेश दिने तिमी को हौ ? : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आदेशको भरमा पार्टी नचल्ने टिप्पणी गरेका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टीका निर्णय तल्लो तहसम्म पुर्‍याउने कुरा प्रभावकारी नभएको र व्यक्तिगत आदेश हाबी भएको तर्क गरे । 
माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँः  प्रधानमन्त्री दाहाल
माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँः  प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन् । शनिबार गोरखाको अजिरकोट गाउँपालिका पुगेका उनले माओवादी केन्द्रले सुरु गरेको तीनमहिने रूपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताए ।
करिब ६१ केजी सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ 
करिब ६१ केजी सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी...
स्थायित्वको लागि कोशीमा कांग्रेस-एमाले मिलेर सरकार बनाउनु पर्छ : राप्रपा अध्यक्ष लिङ्देन
स्थायित्वको लागि कोशीमा कांग्रेस-एमाले मिलेर सरकार बनाउनु पर्छ : राप्रपा अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामै नभएको दाबी गरेका छन् । शनिबार मोरङ पुगेका उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कोशी प्रदेशको स्थायित्वको लागि ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने  बताए । उनले कोशीमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनैपनि छलफल...
गत असार २ देखि बेपत्ता झापाका कोइला व्यवसायी अझै फेला परेनन् 
गत असार २ देखि बेपत्ता झापाका कोइला व्यवसायी अझै फेला परेनन्  मेचीनगर नगरपालिका-६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल असार २ गतेदेखि सम्पर्कविहीन छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् । भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दाहालसँग गत असार २ गते पत्नी शोभाको अन्तिम पटक फोनमा सम्पर्क भएको...
मोरक्कोमा शक्तिशाली भूकम्प, हेर्नुहोस् तस्बिरहरू
मोरक्कोमा शक्तिशाली भूकम्प, हेर्नुहोस् तस्बिरहरू मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु भएको छ । शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धार भइरहेको छ । भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको बीबीसीले जनाएको छ । यूएएस जिओलोजिकल...
तस्बिरमा जी-२० सम्मेलन
तस्बिरमा जी-२० सम्मेलन जी-२० सम्मेलन भारतको दिल्लीमा शुरु भएको छ । जी-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधि नयाँ दिल्ली पुगेका छन् । जी-२० सम्मेलन शनिबार र आइतबार २ दिनसम्म चल्नेछ । शनिबार आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरू...
सातामा प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य 
सातामा प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य  गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । यस्तै, उक्त साता तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख...
कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने : अध्यक्ष नेपाल 
कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने : अध्यक्ष नेपाल  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुन निर्वाचन हुनसक्ने संकेत गरेका छन् ।शनिबार एकीकृत ट्रेड युनियन महासङ्घको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे । 
 जी-२० सम्मेलन भारतको नयाँ दिल्लीमा शुरु
 जी-२० सम्मेलन भारतको नयाँ दिल्लीमा शुरु जी-२० सम्मेलन भारतको दिल्लीमा शुरु भएको छ । जी-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधि नयाँ दिल्ली पुगेका छन् । जी-२० सम्मेलन शनिबार र आइतबार २ दिनसम्म चल्नेछ । शनिबार आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरू...
Weather Update